महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनको राज्य परिषदले आज डिसेम्बर ४ मा चीनको लोकतन्त्रसम्बन्धी श्वेत पत्र सार्वजनिक गरेको छ। चिनियाँ श्वेत पत्रमा चीनको लोकतन्त्रको अवधारणा, प्रणाली, अभ्यास, उपलब्धिबारे जानकारी समेटिएको छ । उक्त श्वेतपत्रले लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य भएको र चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता अडिग रहिरहेको...बाँकी
जुलाई १, १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी जुलाई १, २०२१ मा स्थापनाको १०० वर्ष पुगेको छ । यो पार्टीले चीनमा शासन गरेको ७२ वर्ष पुगेको छ । स्थापनाको २८ वर्ष यसले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग संघर्ष गर्नुपर्यो । लामो अभियान - १९३५, जापानविरोधी युद्ध १९३७-४५ र नयाँ...बाँकी
“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी
आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी
पृथ्वीमा झण्डै सात अरब मानिसहरु रहेका छन् । हरेक दिन हजारौँको संख्यामा मानिसहरुको जन्म हुन्छ र हजारौँको संख्यामा नै मानिसहरुको मृत्यु हुन्छ । परन्तु चिनियाँ जनताका महान् नेता तथा जनवादी गणतन्त्र चीनका संस्थापक क. माओत्सेतुङले भनेझैँ कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ...बाँकी
[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रुसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ...बाँकी
डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी
मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी