अन्तर्राष्ट्रिय २

अध्यक्ष प्रचण्डद्वारा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी प्रति श्रद्धाञ्जली व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १६ गते मंगलवार

अध्यक्ष प्रचण्डद्वारा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफू स्तब्ध तुल्याएको भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो । अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै "उहाँको...बाँकी

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन (भिडियोसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १५ गते सोमवार

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन (भिडियोसहित)

काठमाडौँ । न्यायप्रेमी टर्किश जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएका टर्कीका वामपन्थी अधिवक्ता तथा मानवअधिकारकर्मी एब्रु तिम्तिकको आमरण अनशनको क्रममा निधन भएको छ । उहाँको निधनले संसारभरका श्रमजीवी तथा न्यायप्रेमी जनसमुदायलाई क्रुद्ध बनाएको छ । टर्कीका बन्दीहरूलाई मानवोचित व्यवहार, निष्पक्ष न्याय र न्यायपूर्ण कानुनी अधिकारको माग राख्दै बन्दी...बाँकी

सर्वहारा, किसान र ट्राटस्कीवाद

क. जोसेफ स्टालिन २०७७ भदौ ४ गते बिहीवार

सर्वहारा, किसान र ट्राटस्कीवाद

किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी

किम जोङ उनद्वारा किम तोक हुनलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ३२ गते आइतवार

किम जोङ उनद्वारा किम तोक हुनलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौँ । किम तोक हुन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । कोरियाली जनताका सर्वोच्च नेता तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्य व्यवस्था समितिका अध्यक्ष किम जोङ उनद्वारा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको मन्त्रिपरिषद्‌को नयाँ प्रधानमन्त्री पदमा किम तोक हुन नियुक्त हुनुभएको हो । कोरियाली सरकारी सञ्चार माध्यम कोरियाली केन्द्रीय समाचार...बाँकी

यदि अमेरिका र चीनको बिचमा सैन्य युद्ध भड्क्यो भने कसले जित्ला?

हु सिजिन २०७७ साउन २९ गते बिहीवार

यदि अमेरिका र चीनको बिचमा सैन्य युद्ध भड्क्यो भने कसले जित्ला?

मानिसहरु मलाई सँधैजसो सोध्छन् – यदि अमेरिका र चीनका बिचमा सैन्य युद्ध भड्क्यो भने कुन पक्षले जीत हात पार्ला? समग्र सैन्य शक्तिको दृष्टिमा कुन ज्यादा शक्तिशाली छः चीन वा अमेरिका? पक्कै पनि अमेरिका छ । परन्तु, जब चीनको तटीय क्षेत्रको कुरा आउँछ, चीनको नौसेना र स्थल सेनाको एकीकृत...बाँकी

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

क. प्रमेश पोखरेल २०७७ साउन १५ गते बिहीवार

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन बोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपालभन्दा धेरै ठूलो रहेता पनि जनसंख्यामा लगभग नेपालकै जति भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करिब ३०० वर्ष पश्चिमा उपनिवेश र त्यसपछि सैनिक शासन बेहोर्नु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै...बाँकी

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १२ गते सोमवार

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भ्रमण गर्नेहरूको प्रायजसो अनौठा सत्यहरूको सामना गर्छन् । के साँच्चै यहाँ मजदुरहरू नै बस्छन् त? प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको चाङजोन स्ट्रिटमा आधुनिक आर्किटेक्चरयुक्त सुन्दरतासहितका गगनचुम्बी भवनहरूमा आवास गृहहरू र प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल (कपडा कारखाना) तथा प्योङयाङ किम जोङ सुक सिल्क मिल...बाँकी

एक्लियो अमेरिका, साम्राज्यवादी अन्तरविरोध सतहमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

एक्लियो अमेरिका, साम्राज्यवादी अन्तरविरोध सतहमा

काठमाडौँ । विश्वका शक्ति राष्ट्रहरूको समूह (जी-७) मा अमेरिकी प्रस्ताव  एक्लो पर्नुका साथै असफल भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रण सम्बन्धी रणनीति बनाउन बसेको सात शक्ति राष्ट्रहरूको समूह (जी ७) का विदेशमन्त्रीहरू बिच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अमेरिकाका कारण असफल...बाँकी

इटालीमा कोरोना भाइरसले कसरी महामारीको रूप लियो ?

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

इटालीमा कोरोना भाइरसले कसरी महामारीको रूप लियो ?

आज नयाँ कोरोना भाइरस (कोभिड-१९) का कारणले इटाली लगायतका देशमा विकराल स्थिति फैलिएको छ । इटालीमा के भएको थियो र आज यस्तो स्थिति आयो ? एक जना इटालीका नागरिकको सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भोगाइलाई सम्पादनसहित पुनः प्रकाशित गरिएको छ । यसले परिस्थितिको गम्भीता र हाम्रो सचेतनताबारे सजग गराउनेछ । यस्तो छ...बाँकी

समाजवादी भूमण्डलीकरण बारे

क. फिडेल क्यास्ट्राे २०७६ चैत १२ गते बुधवार

समाजवादी भूमण्डलीकरण बारे

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी