कला/साहित्य

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८० असोज २६ गते शुक्रवार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी

बेलिसरा

क. चुनु गुरुङ २०८० असोज १८ गते बिहीवार

बेलिसरा

सास फेर्न नपाउँदै दिन ढल्के थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ? दिनरात गाउँ चाहार्छन्‌ हत्याराका हुल ठनास्दै होश राख्दै डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले खोस्मेरामाथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा सधैँझैँ ऊ आपनो बाटो हिँड्छे थुप्रै फेरा...बाँकी

लामो अभियान (लङ मार्च)

क. माओत्सेतुङ २०७९ असार २२ गते बुधवार

लामो अभियान (लङ मार्च)

दूर दूर लालसेना यात्रा गरिर'न्छन्, सन्त्रास कुनै नलि'कन अगि अगि बढ्छन्, वीर निम्ति पहाड नदी छेकवार छैनन्, उलिङका पाँच पहाड अवरोध हैनन्, उमङ्गका उच्च शिखर हाँसी पार गर्छन्, माटाका ती डल्लासरी तलतिर झर्छन्, चिन्स्याङको चोखो पानी याङ्सी नदीनिर जस्तोसुकै प्रहार पनि खप्ने नदी तीर कठिन नदी तातूका ती...बाँकी

छोरीलाई मानचित्र पढाउँदा

विजय मल्ल २०७९ असार १८ गते शनिवार

छोरीलाई मानचित्र पढाउँदा

रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा ! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान् ! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान । अणुबमले खाएको, हेर नागासाकी, हिरोसिमा ! हिटलरको भूतले सताएको यही हो युरोप...बाँकी

बर्मझिया

क. कृष्ण सेन ‘इच्छुक’ २०७९ वैशाख ७ गते बुधवार

बर्मझिया

एउटै रगतको साइनो रहेछ आखिर मेची र महाकालीका साँधहरूमा एउटै वर्गको नाता रहेछ आखिर कमला र भेरीका छालहरुमा एउटै धर्मको उपासना रहेछ आखिर झापा र धनुषाका बलिदानहरूमा एउटै कर्मको आराधना रहेछ आखिर गोर्खा र रोल्पाका अनुष्ठानहरूमा निरन्तर चलिरहेको रक्तिम युद्धमा मिसिसिपीदेखि भोल्गासम्म एउटै रङ छ निरन्तर फैलिएको वर्गीय...बाँकी

जेनीका लागि

क. कार्ल मार्क्स २०७८ चैत ११ गते शुक्रवार

जेनीका लागि

१. जेनी, जिस्काउँदै सोध्न सक्छौ तिमी मलाई मेरा गीतहरूको शीर्षक 'जेनीका लागि' हुन्छ किन भनी जब केवल तिम्रा लागि नाडी मेरो चल्दछ तेज खास जब गीत मेरो केवल तिम्रा लागि हुन्छ उदास जब केवल तिमी भर्न सक्दछौ तिनको हृदयमा उत्साह जब तिम्रो नाम हरेक वर्णहरुले लिन्छ मान जब तिमी...बाँकी

मैनसँग एकरात

क. माधव ढुङ्‍‌गेल २०७८ फागुन २५ गते बुधवार

मैनसँग एकरात

नरम उज्यालो । मन्द सुगन्ध । मैन मसँग धेरै समय सँगै हुन्छ तर यो मबाट टाढा भएको रहेछ । सँगै भएका धेरै कुरा मबाट टाढा रहेछन्, जस्तै – पत्नीभित्रको मातृत्व, बाबुआमाको प्रताडना र सन्तानहरूको स्वायत्तता । मैले मैनलाई यसरी कहिल्यै हेरेको रहेनछु । मैनको मौन संवाद कहिल्यै सुनेको...बाँकी

पुनरागमन शाउशानमा

क. माओत्सेतुङ २०७८ फागुन २३ गते सोमवार

पुनरागमन शाउशानमा

हराएँ भावनाभित्र अतीततर्फ फर्कँदै, रमाएँ स्वप्नसंसार फर्कने कल्पनासँगै, सामन्ती वर्गशत्रुको दमनको वर्ष त्यो थियो, खुनी नङ्ग्रा उठाउँथे कोर्रा माथि उचाल्दै । बिउँझेका सब भूदास हातमा औजार जो थिए, भाला-परशुकासाथै लाममा ती सँगै भए, कठोर बलिदानीको भावमा जब उठ्दथे, दरिलो दृढसङ्कल्पी मनले वीर बढ्दथे । खुशी छु अहिले देख्दा...बाँकी

संसारका मालिक श्रमिकहरू

क. कृष्ण केसी २०७८ कात्तिक १० गते बुधवार

संसारका मालिक श्रमिकहरू

श्रम नै श्रमिक हरूको विश्वविद्यालय हो, श्रमिकहरू श्रम गरेर ज्ञानी बनौँ । श्रम नै श्रमिकहरूको सम्पत्ति हो, श्रमिकहरू श्रम गरेर नै धनी बनौँ । श्रम नै ज्ञान–विज्ञानको किरण हो, श्रमिकहरू बिहानीको सूर्य नै बनौँ । श्रम नै जीवन जगत्‌को गर्भ हो, श्रमिकहरू नयाँ संसारको सारथी बनौँ । [caption...बाँकी

अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

क. माओत्सेतुङ २०७८ असोज १० गते आइतवार

अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

देशको उत्तरतिर सयौँ समूहहरु बरफमा थुनिएका छन्, हिउँ का भुँवरीहरु बिच हजारौँ समूह छन् । ठूलो पर्खालको दुवैतर्फ केवल एउटा श्वेत अनन्तता छ । पहेँलो नदीको बेगिलो प्रवाह मूलदेखि पुछारसम्म एकाएक रोकिएको छ । हिमालहरु चाँदीका नागजसरी नाच्दैछन् उच्च भूमिहरु रुपान्तर हुँदैछन् - मैनका हात्तीहरुमा र, स्वर्गसँग प्रतिष्ठाको...बाँकी