Flash News

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी

बेल्ट एण्ड राेड अभियान र चिनियाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति

शान जिए २०७५ असार १९ गते मंगलवार

बेल्ट एण्ड राेड अभियान र चिनियाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति

चीनकाे शान्सी प्रान्तको नर्थ वेष्ट विश्वविद्यालयकी एक भाषा प्रशिक्षक याङ यु मईमा चीन फर्कनु अगाडि किर्गिस्तानस्थित एउटा चिनियाँ पेट्रोलियम कम्पनीमा दिइएको आफ्नो सबैभन्दा पछिल्लो जिम्मेवारी पुरा गर्दै थिइन् । विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान स्कुलमा काम गर्ने यी शिक्षिकाले सन् २०१७ को डिसेम्बरमा त्यो मध्य एसियाली देश छोडिन् र...बाँकी

साम्यवाद बारे केही कुरा

क. स्वनाम साथी २०७५ असार १५ गते शुक्रवार

साम्यवाद बारे केही कुरा

साम्यवाद भनेको के हो ? आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको...बाँकी

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ६ गते बुधवार

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी

मेलम्चीमा १ अरब ६५ करोड लुटको खेल, कार्बाहीकाे तयारीमा खानेपानी मन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ २३ गते बुधवार

मेलम्चीमा १ अरब ६५ करोड लुटको खेल, कार्बाहीकाे तयारीमा खानेपानी मन्त्री

काठमाडौं । मेलम्चीकाे पानी अाउला र ढुक्कसँग पानीकाे उपयाेग गर्न पाइएला भनेर जनताले अायाेजनाकाे काम सकिने दिन गनेर बसिरहेकाे बेला मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनि सिएमसीले आयोजनाको निर्माण लागतमा क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि सन् २०१३ मा इटालियन...बाँकी

शाङ्घाई सहयाेग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन

लि रोहान २०७५ जेठ २३ गते बुधवार

शाङ्घाई सहयाेग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन

जुन ९ देखि १० सम्म चीनको चिङ्दाओमा हुने १८ औं ‘शाङ्घाई सहयाेग सङ्गठन (शाङ्घार्इ काेअपरेसन अर्गनाइजेसन - एससीओ) शिखर सम्मेलनको अध्यक्षता राष्ट्रपति शी चिनफिङ ले गर्ने जानकारी चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले दिनु भएको छ । ८ सदस्यीय सङ्गठनको सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले क्षेत्रीय शान्ति तथा...बाँकी

याे पार्टी एकताले विश्वभर एउटा सन्देश दिएकाे छ – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ २० गते आइतवार

याे पार्टी एकताले विश्वभर एउटा सन्देश दिएकाे छ – क. प्रचण्ड

काठमाडाैँ । यही जेठ १९ गते आफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले आफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले  याे पार्टी एकताले  विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले  विश्व...बाँकी

खाद्यसम्प्रभुता, खाद्य अधिकार र खाद्य सुरक्षा

क. प्रमेश पोखरेल २०७५ जेठ २० गते आइतवार

खाद्यसम्प्रभुता, खाद्य अधिकार र खाद्य सुरक्षा

१. खाद्यसम्प्रभुता पृष्ठभूमिः किसान ती व्यक्ति हुन् जसले खाद्यान्नको उत्पादन गर्दछन् । माटोमै जन्मिने, खेतबारीमा खेलेर हुर्कने तथा माटोमै बिलाउने व्यक्ति जसले संसारका मानिस मात्र होइन चरीचर र प्राणी जगत समेतलाई पाल्ने महान् व्यक्तिहरु किसान हुन् । मानिसहरुका लागि आवश्यक खाद्यान्न उत्पादन गर्नुका साथै प्रकृतिको रक्षा गर्ने, जैविक...बाँकी

Marxist International School to be held in Nepal

Left Review Reporter २०७५ जेठ १६ गते बुधवार

Marxist International School to be held in Nepal

Kathmandu, Madan Bhandari International School for Social Educators, a Marxist School has been decided to be held in Nepal. According to Pramesh Pokharel, a member of the South Asian team Representing Political Pedagogical Committee (CPP) of school said that the first session of the school will be held...बाँकी

सहकारी मार्फत् स्थानीय तहमा स्वरोजगारी सृजना

क. सेसुराम भण्डारी २०७५ जेठ १५ गते मंगलवार

सहकारी मार्फत् स्थानीय तहमा स्वरोजगारी सृजना

सहकारीः एक परिचय सहकारी आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक सांस्कृतिक एवं पर्यावरणय आवश्यकता परिपूर्ति गर्न निश्चित वर्ग समुदायमा आधारित सदस्य केन्द्रित सामुहिक ब्यावसायीक संस्था हो । “सहकारी समाजिक उत्पिडनवाट मुक्ति दिलाउने एक साधन हो । ” त्यस्तै अर्थशास्त्रीको भाषामा “सहकारी बिचौलियाको सोषण वाट मुक्ति पाउने एक उपाय हो।” व्यवसायीकको...बाँकी