रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी
मलाई प्रेम छ, धानका खेतहरूका हराभरा फाँटहरूसँग सूर्यको प्रकाश जब झर्दछ तीमाथि, उद्घाटित गरिदिन्छ स्वर्णिम दानाहरूको रहस्य । मलाई प्रेम छ, खेतमा दृढतासँग ठडिएका उखुसँग सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि, उद्घाटित गरिदिन्छ ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास । मैदानहरूबाट चलिरहेको हावा ल्याउँछ आफूसँग किसान अनि फार्म...बाँकी
पहिला, पाठापाठी कान्लाबाट उफ्रेर तल्लो गरामा हाम्फाल्दा हाँसिन्थ्यो, भाउजुले बोकेको पानीको गाग्री बाङ्गो हुँदा पनि हाँसिन्थ्यो, दाइले लगाएको खेतको आली भत्किँदा पनि हाँसिन्थ्यो, पाडोले माउको दुध चुसेको हेरेर पनि हाँसिन्थ्यो, गार्इले पाउर मारेको हेरेर पनि हाँसिन्थ्यो, हलीले जोत्दा दिनभर गोरूलार्इ हप्काएको सुनेर पनि हाँसिन्थ्यो, चिबेले कागलार्इ लखेट्दा पनि...बाँकी
प्यारी छोरी ! भात फाल्नुअघि सुन एउटा कुरा भन्छु भात फाले पनि त्यसपछि फाल्नू ! यो पृथ्वीमा बस्छन सात अरब मानिस झण्डै एक अरब मानिस भोकै सुत्छन कम्तिमा दस करोड मानिसहरू अरुले फालेको भात खाएर बाँच्छन् । भोकै सुत्ने एक अरबमा कम्तिमा छन् पच्चिस करोड बच्चाहरू जो दैनिक...बाँकी
ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए । “सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा...बाँकी
१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी
१) मानव समाज विकासवारे मार्क्सवादी दृष्टिकोण: द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी विश्व दृष्टिकोण हो । यसका सिद्धान्तहरू सामाजिक जीवनको अध्ययनमा पनि विस्तार हुन्छन् । सामाजिक जीवनका घटनाहरू, समाज र समाजको इतिहासको अध्ययन गर्नमा पनि यसको प्रयोग हुन्छ । यसरी ‘विस्तार र प्रयोग’ हुने द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक भौतिकवाद भनिन्छ (१) ।...बाँकी
जब बेल्ट एण्ड रोड अभियानसँग संबद्ध कुनै परियोजनाबारे छलफल गरिन्छ भने सहकार्यका लागि उचित साझेदारहरुको चयन गर्ने र संयुक्त रूपमा दिगो भविष्य तय गर्ने कुरा आधारभूत सिद्धान्त हुनु पर्दछ। कम्पनीहरुले सामान्यतया आफ्नो सामर्थ्यलाई सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र बलियो संभाव्यता बोकेको लगानी गर्ने देश वा क्षेत्रको पहिचान गर्नुपर्छ । यदि...बाँकी
आधुनिक युग डान्स बारमा रक सङ्गीत सुनिरहेछ, नयाँ जमाना बिन्दास छ नयाँ युवती लगाएको पाइन्ट भन्दा धेरै भ्वाङ परेका छन् सम्बन्धहरुमा । चोकको दाहिने भागमा खर्पने नेवारहरु छ्न्, जो आफ्नै आदिवासी भुमिलाई उत्तरआधुनिक बन्नबाट जोगार्इ रहेछ्न् । कुकुरहरूको पनि वर्ग छ, मैलो मैलो मान्छेका विरुद्ध छ्न् उनीहरु ।...बाँकी