वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी
जनताको बहुदलीय जनवादमा जब घोले कमरेडहरूले एक्काइसौँ शताब्दीको जनवाद धर्ती आकाश थर्काऊँदै कमरेडहरू चिच्याए र सुनाए अमृतघडामा भरिएर आयो समाजवाद । तातो समाजवाद, रातो समाजवाद ।। धरापमा परेका महिलाहरूको अस्मिता उस्तै थियो र छ । मर्यादाहीन दलित जीवन उस्तै थियो र छ । श्रमजीवीहरू, किसानहरू सीमान्तीकृत जीवनहरू उसरी...बाँकी
जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी
हामी गरिब छौँ यो त तिमीलाई थाहा रहेछ । मानव अधिकारका मसिहा भन्थ्यौ सिरियामा चार लाख मर्दा कता गयौ ? हतियार बनायो भनेर आक्रमण गर्यौ टाउको छिनाल्ने गरी झुन्डायौ, इराक तहस नहस पार्यौ एसियाकै शान्ति खलबलायौ । युद्धलाई रोके प्रचण्डले नेपाललाई खलबलाउन दिएनन्, आधा रातमा मिल्छन्, तिमीलाई खबरदारी...बाँकी
तिन सय पैँसठ्ठी दिनमा नयाँ वर्ष आउँछ, दुई-चार जना मोज गर्छन् अरूलाई रूवाउँछ। जब आउँछ नयाँ वर्ष हाम्रै उमेर घट्छ। यमराजले बहिखातामा एउटा अङ्ग थप्छ। नयाँ राम्रो नयाँलाई, पुरानाको भाउ, चल्ला माथि जान्छु भन्छ, मारेर नै माउ। बाउलाई फाल्ने डोको राख्न भन्छ जब नाति, बाउको बल्ल होस् खुल्छ,...बाँकी
साहुलाई साहुजी भन्न पाइयोस् ऊसँगै सैकडा चालिसमा ऋण लिन पाइयोस् ब्याजस्वरूप बेरूवा औँठी बुझाएर हजुर त मेरो भगवान्, ठुलो गर्जो टारिदिनुभो भन्दै खुट्टामा छाँद हालेर रून पाइयोस् । त्यही पैसा दलाललाई बुझाएर खाडी जान पाइयोस् । सके जिउँदै नभए कोफिनमा भए पनि देश फर्कन पाइयोस्, तब न समृद्ध...बाँकी
नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी
नयाँ दिल्ली । भारत प्रवासमा संगठित रहेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) सँग अावद्ध प्रवासी नेपालीहरूले पार्टी एकीकरणकाे प्रक्रियालार्इ हार्दिक स्वागत गर्दै प्रवासीहरूलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् भन्ने माग गरेका छन् । नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा अाेलीलार्इ भारत भ्रमणमा रहेकाे...बाँकी
धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी
चिल्लो शरीर र बैंशालु यौवन त्यागेर भिल्ल भेषमा तिम्रा पछाडि लुखुर लुखुर 'नयाँ समाज बनाउन' हिँडेको म आज थिचिँदैछु तिनै चिल्ला आश्वासनकाे बोझले, परिवारका चिल्ला आवश्यकता अनि समाजको चिल्लो रुपले । भासिँदैछु म आज तिनै चिल्ला सपनाको दलदलमा, मेटाइँदैछु म आज तिनै चिल्ला राता नोटबुकका पानाबाट । तर, मलाई...बाँकी