Flash News

उद्घोषित क्रमभङ्ग र क्रान्तिकारीहरूमा जागेको उमङ्ग

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७८ पुस ३ गते शनिवार

उद्घोषित क्रमभङ्ग र क्रान्तिकारीहरूमा जागेको उमङ्ग

"Every Communist must grasp the truth: “Political power grows out of the barrel of a gun.” "Politics is war without bloodshed while war is politics with bloodshed." - Mao Tse-tung यतिबेला नेपालका मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन्‌ । नेकपा एमालेले केपी ओलीलाई अध्यक्ष चयन गर्दै महाधिवेशन...बाँकी

पञ्चायतको पुस १ गते

भरत पोखरेल २०७८ पुस १ गते बिहीवार

पञ्चायतको पुस १ गते

२०३६ सालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि थियो । महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ साल मङ्सिर ११ गते स्ववियुको निर्वाचन भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचनमा विजयी भयो । विद्यार्थी आन्दोलनको रापतापको बेला बनेको स्ववियुमा...बाँकी

एमसीसी र नेपाल

भरत पोखरेल २०७८ मंसिर २७ गते सोमवार

एमसीसी र नेपाल

संसद बैठक नजिकिँदै गर्दा एमसीसी बहस पनि चुलिँदो छ । केही अपवादबाहेक संसदीय दलको नेतृत्व एमसीसीको पक्षमा बुझिन्छ तर जनदबाबका कारण तैँ चुप मै चुपको लुकामारी छ । ठुला पार्टीका नेताहरू दोगला चरित्र देखाइरहेका छन् । एकथरी एमसीसी आए नेपालको कायापलट नै हुन्छ भन्ने कुतर्कको दलिलमा छन् ।...बाँकी

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा : एक छलफल

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ मंसिर २६ गते आइतवार

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा : एक छलफल

अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरिब तथा पिछडिएका राष्ट्रहरू बिचको अन्तर्विरोध भएको मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले राष्ट्रिय अन्तर्विरोध कुन-कुन शक्तिका बिच छ भन्नु ठिक होला ? अथवा यसो भनौँः अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी...बाँकी

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १८ गते शनिवार

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

काठमाडौँ । जनवादी गणतन्त्र चीनको राज्य परिषदले आज डिसेम्बर ४ मा चीनको लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक गरेको छ। चिनियाँ श्वेत पत्रमा चीनको लोकतन्त्रको अवधारणा, प्रणाली, अभ्यास, उपलब्धिबारे जानकारी समेटिएको छ । उक्त श्वेतपत्रले लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य भएको र चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता अडिग रहिरहेको...बाँकी

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १६ गते बिहीवार

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि...बाँकी

नेपालको चीन-भारत सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान

क. लोकनारायण सुबेदी २०७८ मंसिर १६ गते बिहीवार

नेपालको चीन-भारत सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान

गत वर्षको मंसिर महिनाको दोस्रो साता नेपालको छिमेकीसँगको सम्बन्धमा निकै महत्त्वपूर्ण साताको रूपमा रहन पुगेको संयोग देखियो । त्यो साता भारतका विदेश सचिव हर्षबर्धन श्रृंगाला नेपालको दुई दिने भ्रमणमा मंसिर ११ गते आए र १२ गते फर्किएका थिए । त्यसको लगत्तै मंसिर १४ गते चीनका शक्तिशाली राष्ट्रपति सी...बाँकी

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर ११ गते शनिवार

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण...बाँकी

राष्ट्रिय जनगणना २०७८ः एक चर्चा

भरत पोखरेल २०७८ मंसिर ७ गते मंगलवार

राष्ट्रिय जनगणना  २०७८ः एक चर्चा

ग्रेगोरियन क्यालेन्डर अनुसार वर्षको अन्तिम अंक १ आएमा त्यो वर्ष जनगणना वर्ष मान्ने चलन छ । जस्तो २००१, २०११, २०२१ आदि । नेपालमा अहिले जनगणना जारी छ । जेठमा गरिनुपर्ने काम कोभिडका कारण विलम्ब भयो । नेपालमा असार ८ जनगणना दिवस मनाइन्छ । सन् १९११ देखि नेपालमा जनगणना...बाँकी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर ७ गते मंगलवार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

विचार र राजनीति कार्यदिशाअनुसार पार्टी संगठन परिचानको प्रश्नमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) भित्र लामो छलफल चल्दैआएको विषय हो - विधानअनुसार पार्टी र विधिअनुसार व्यक्ति चल्नुपर्छ । छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुनुपर्छ । पार्टीभित्र स्वार्थकेन्द्रित प्राविधिक संघर्ष होइन, विचारकेन्द्रित बहस र छलफलमा जोड दिनुपर्छ । पार्टीको...बाँकी