प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो । टर्की सरकारले कसैको कुरा सुनेन...बाँकी
विद्वानहरु भन्छन् - आफ्ना कमजोरी र गल्ति लुकाउन मान्छेले अरुलाई आरोप लगाउँछन् । कोरोना भाइरसले कराप्दै गर्दा मित्रराष्ट्र चीन र त्यहाँको सरकारलाई लकडाउन गर्यो भनेर खिल्ली उडाउँदै गरेका युरोपेलीहरुले अहिले आफ्नो गल्ति र कमजोरी स्वीकार्दै छन् । आफ्नै नेटो (उत्तर अमेरिकी सन्धि संगठन) गुटमा समेत एक्लो परेका संयुक्त...बाँकी
को हुन् क्रिस हनी ? क्रिस हनी विश्व कम्युनिस्ट आन्दोलनका एक महान् क्रान्तिकारी र अन्तर्राष्ट्रयवादी नेता हुन् । अफ्रिकी समाजवादी र मुक्तिकामीहरुका त उनी अझ लोकप्रिय नेता हुन् । अफ्रिकी राष्ट्रिय काँग्रेसका नेता नेल्सन मण्डेलापछि सबैभन्दा लोकप्रिय नेता तथा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका क्रिस हनीको...बाँकी
प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी
कठिनाइँहरूले शून्य जीवन मेरो लागि होइन अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन मलाई त चाहिन्छ एक महान उच्च लक्ष्य र, त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम । ओ कला ! तैले खोल् मानवताको धरोहर, आफ्ना अमूल्य कोषहरूको ढोका मेरा लागि खोल । आफ्नो प्रज्ञा अनि संवेगहरूको अंगालोमा...बाँकी
कोरोना प्रभाव र चरित्रः संसारमा हरेक कालखण्डमा दशकौँमा विभिन्न माहामारी देखापर्ने गरेका छन् । हामी बाँचेको कालखण्डमा धर्तीको जुन भूगोलमा आवागमन सहज भएकोले पनि रोग महामारी प्रवाह सहज हुने गर्दछ । मानवजातिलाई आतंकित तुल्याउने गरी चीनको उहानबाट कोरना सुरु भएर २०० देशमा महामारी फैलिएको छ । दोश्रो विश्वयुद्धपछि...बाँकी
कोरोना भाइरसले विश्वमै उधुम मच्चाइरेको छ । यसको गम्भीर असर नेपालमा पनि परिरहेकोबेला नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय थपेको छ । उक्त निर्णय नेपाल र नेपालीको हितमा छ, र स्वागतयोग्य छ । लकडाउन थपिरहँदा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा विगतका प्रगति र अबका संभावना र...बाँकी
काठमाडौँ । मुस्लिम आयोगले लकडाउनलाई पूर्ण रुपमा प्रभावकारी तुल्याउन मस्जिद, मद्रसा र मुसाफिरखानाहरू अविलम्ब खाली गर्न प्रेस विज्ञप्तिमार्फत् विशेष अपिल गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा हिजो चैत्र २३ गते जारी गरिएको विज्ञप्तिमार्फत आयोगले देशभरका मुसलमानहरूलाई ६ बुँदे सुझाव प्रस्तुत गर्दै गम्भीर रुपमा पालना गर्न पनि...बाँकी
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो चित्रमा एकजना इटालियन महिला रुँदै मानव समुदायलाई अपिल गरिरहेकी छिन्, "Stay Home, Stay Home, Please Stay Home" । एकदिनमा आठ-आठ सय इटालियन नागरिकहरूको मृत्यु देखेकी ती महिला भन्छिन्, "महामारीले राष्ट्रियता, जाति, रंग, भाषा.... केही देख्दैन ।" बडो हृदयविदारक छ भिडियोको दृश्य ।...बाँकी
काठमाडौँ । अपाङ्गता भएका नागरिकहरूको साझा छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले कोभिड-१९को सन्दर्भमा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट आवश्यकतामा ध्यान पुर्याउन तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्य गरेको हो । महासंघका महासचिवद्वारा हस्ताक्षरित कोरोना भाइरस सन्दर्भमा जारी...बाँकी