कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर यो धर्तीभरी सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरो मानसपलटमा ‘इच्छुक’को चेप्टो अनुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठूला कानहरु सलक्क देखेँ ओठमा मिठो मुस्कान छोडेको देखेँ हात मिलाउन ल्याएको देखेँ कस्तो छ भन्दै...बाँकी
१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृष्ण सेन 'इच्छुक' बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । दश वर्षे जनयुद्धका महान् शहीद, वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा आज नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा प्रेस संगठन, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कृष्ण सेन 'इच्छुक'...बाँकी
इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी
काठमाडौँ । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले किसान संगठनको एकताको काममा लागिसकेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बर्दिया जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताउनु भएको हो । जिल्ला...बाँकी
कतिपय घटनाहरु यथार्थ हुँदाहुँदै पनि विश्वास गर्न गाह्रो हुने रहेछ । अझै पनि कृष्ण सेनको हत्याको पत्यार गर्न गाह्रो हुन्छ । हिरासतमा उहाँसँगै यातना शिविरमा बिताएका क्षणहरु आँखा वरिपरि आएझैँ हुन्छ । दुश्मनको चर्को यातनाका कारण सबैको दुखाइबाट निस्किएको चित्कार अझै पनि मानसपटलबाट हराउन सकेको छैन । दिमाखी रिलमा...बाँकी
काठमाडाैं, जेठ १५ गते सरकारले तामझामका साथ ११ औं गणतन्त्र दिवस मनाउने तयारी गरेकाे छ तर गणतन्त्र दिवसको पूर्व सन्ध्यामा साेही गणतन्त्र प्राप्तिका लागि लड्ने घाइते तथा अपांगहरुलाई भने प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । गृह मन्त्रालयको मौखिक जाहेरीका आधारमा आइतबार बेलुकि साढे चार बजे मन्त्रालय हाताबाट ११...बाँकी
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गर्नुभएकाे छ । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे। उपराष्ट्रपति पुन बिहान ९:२० बजे कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गर्नुभएकाे हाे । भ्रमण टोलीमा उहाँकी...बाँकी
काठमाडाैं, मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् । दाङ गढवा–३, धैरेनी स्थायी घर भएका २१ बर्षीय विशाल परियारले उपचारका लागि आर्थिक सहयोग गरिदिन मिडिया गुहारेका हुन् । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्वासप्रश्वासका कारण उनलाई हिँडडुल गर्न मात्र...बाँकी
काठमाडौं, सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ। नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली बिहिवार काठमाडौं फर्किएको हो। उक्त टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो। यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी...बाँकी