मुख्य खबर

केपी ओलीका कुरा र उनको सरकारले गरेका भ्रष्टाचार सम्झँदा

क. सीपी चापागाईँ २०७९ वैशाख ६ गते मंगलवार

केपी ओलीका कुरा र उनको सरकारले गरेका भ्रष्टाचार सम्झँदा

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै सुशासन स्थायित्व र समृद्धि खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकालभरि "भ्रष्टाचार गर्दिनँ र हुन दिन्‍नँ" नारा बन्यो । राज्य शक्तिको कति र कसरी दुरुपयोग भयो ? त्यो तथ्य खोज्न कहीँ जानु पर्दैन । नेकपा एक हुँदा सचिवालय बैठकमा प्रस्तुत क. पुष्पकमल दाहाल...बाँकी

राजावादी राजेन्द्र लिङ्देनले फैलाएको भ्रमबारे केही कुरा

क. शिव अधिकारी २०७९ वैशाख ५ गते सोमवार

राजावादी राजेन्द्र लिङ्देनले फैलाएको भ्रमबारे केही कुरा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई राप्रपाका अध्यक्ष तथा झापामा केपी ओलीको कृपाले सांसद बनेका राजेन्द्र लिङ्देनले सरकारी उद्योगहरू बेच्न लागेको आरोप लगाएछन् । तर अर्थमन्त्री शर्मा भने यो देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने जोसुकै - चाहे गभर्नर होस् वा कुनै पनि - नछाड्ने प्रतिबद्धताका साथ उत्पादन कार्यलाई देशभर तीव्रताका...बाँकी

माओवादी आन्दोलनका २३३ प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७९ वैशाख ५ गते सोमवार

माओवादी आन्दोलनका २३३ प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

काठमाडौँ । माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्‍यो । यहीँबाट वर्तमान राज्यव्यवस्थाको जग बसाइएको हो । संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ । स्थानीय तह, प्रदेश र संघ...बाँकी

किम इल सुङ र विश्व समाजवादी आन्दोलनमा उनका योगदानहरू

डा. गोकर्ण ज्ञवाली २०७९ वैशाख २ गते शुक्रवार

किम इल सुङ र विश्व समाजवादी आन्दोलनमा उनका योगदानहरू

विश्व समाजवादी आन्दोलनको अग्रस्थानमा आउने नाम हो किम इल सुङ, जसको जन्म सन् १९१२ मा भएको थियो l चौध वर्षको उमेरमा जापानविरोधी आन्दोलनमा सहभागी भएका उनी १७ वर्षको उमेरमा युथ कम्युनिस्ट समूहमा सामेल हुँदै सन् १९३१ मा कम्युनिस्ट पार्टीको सदस्य भएका थिए l दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा...बाँकी

अमेरिकी नाकाबन्दी : क्युबाली समस्याको जड

क. लोकनारायण सुवेदी २०७८ चैत १६ गते बुधवार

अमेरिकी नाकाबन्दी : क्युबाली समस्याको जड

यतिबेला क्युबाका सडकमा खाना, औषधी र बिजुलीको माग गर्दै गरेका मानिसहरूको भीड देखेर कतिपय मानिसहरू हतप्रभ भएका हुनसक्छन् । तर विश्वमा अन्य देशका सरकारका विपरीत समाजवादी क्युबाको सरकारले सडकमै उपस्थित भएर आफ्ना जनताको त्यो आवाज मानेको र स्वीकारेको छ । क्युबाका राष्ट्रपति मिगुएल डियाज केनेल तुरुन्तै सडकमा निस्केका...बाँकी

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

श्री पुष्करकुमार अधिकारी २०७८ चैत १२ गते शनिवार

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी

जेनीका लागि

क. कार्ल मार्क्स २०७८ चैत ११ गते शुक्रवार

जेनीका लागि

१. जेनी, जिस्काउँदै सोध्न सक्छौ तिमी मलाई मेरा गीतहरूको शीर्षक 'जेनीका लागि' हुन्छ किन भनी जब केवल तिम्रा लागि नाडी मेरो चल्दछ तेज खास जब गीत मेरो केवल तिम्रा लागि हुन्छ उदास जब केवल तिमी भर्न सक्दछौ तिनको हृदयमा उत्साह जब तिम्रो नाम हरेक वर्णहरुले लिन्छ मान जब तिमी...बाँकी

समाजवाद र क्युबाली मानव

क. चे ग्वेभारा २०७८ चैत ४ गते शुक्रवार

समाजवाद र क्युबाली मानव

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरू लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरूप टिप्पणीहरू लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरूका लागि यो रुचीकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौँ...बाँकी

भारतको सैन्य अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र चुनौती

श्री पुष्करकुमार अधिकारी २०७८ फागुन २९ गते आइतवार

भारतको सैन्य अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र चुनौती

लामो समयदेखि चीन र भारत बिचका सेवाहरूबिच चलिरहेको स्ट्याण्ड अपले जब जुन १३ मा जब हिंस्रक रूप लिन पुग्यो र भारतीय सेनाको लेफ्टिनेण्ट कर्णेल स्तरका सैनिक अधिकारीसहित २० भन्दा बढी भारतीय सैनिकहरूको मृत्यू भयो । तर भारतीय सञ्चार माध्यमहरूले लज्जाजनक रूपमा ४३ जना चिनियाँ सैनिकहरूको मृत्यू भएको कपोलकल्पित...बाँकी

मैनसँग एकरात

क. माधव ढुङ्‍‌गेल २०७८ फागुन २५ गते बुधवार

मैनसँग एकरात

नरम उज्यालो । मन्द सुगन्ध । मैन मसँग धेरै समय सँगै हुन्छ तर यो मबाट टाढा भएको रहेछ । सँगै भएका धेरै कुरा मबाट टाढा रहेछन्, जस्तै – पत्नीभित्रको मातृत्व, बाबुआमाको प्रताडना र सन्तानहरूको स्वायत्तता । मैले मैनलाई यसरी कहिल्यै हेरेको रहेनछु । मैनको मौन संवाद कहिल्यै सुनेको...बाँकी