हराएँ भावनाभित्र अतीततर्फ फर्कँदै, रमाएँ स्वप्नसंसार फर्कने कल्पनासँगै, सामन्ती वर्गशत्रुको दमनको वर्ष त्यो थियो, खुनी नङ्ग्रा उठाउँथे कोर्रा माथि उचाल्दै । बिउँझेका सब भूदास हातमा औजार जो थिए, भाला-परशुकासाथै लाममा ती सँगै भए, कठोर बलिदानीको भावमा जब उठ्दथे, दरिलो दृढसङ्कल्पी मनले वीर बढ्दथे । खुशी छु अहिले देख्दा...बाँकी
हाम्रो देश २००७ सालको जनक्रान्तिदेखि २०६३ सालको जनआन्दोलन पार गरिसक्दा पनि विश्वका १० वटा निर्धनतम् मुलुकमध्येको एक बनेर याे अझै पनि कमजाेर स्थितिबाट गुज्रिरहेको छ । यसका पछाडिका मूल कारणहरू सरसरी केलाउँदा गलत राजनीतिक पद्धति, जनमुखी र राष्ट्रिय हित अनुकूलकाे विकास नीति, योजना र कार्यान्वयनकाे अभाव तथा अवाञ्छित...बाँकी
भारत आफ्नो मुलुकहरू छिमेकीप्रति असहिष्णु देखिएको छ । उसको आफ्ना छिमेकीहरूप्रति गरिने व्यवहारले गर्दा भारतप्रति छिमेकी सरकार र जनताहरू रुष्ट भएका छन् । यसको अर्थ भारतले दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीति पूर्णरूपमा असफल भएको पुष्टि भएको छ । पाकिस्तान र भारत स्थापनाकालदेखि नै एक अर्काको दुश्मनको रूपमा प्रस्तुत...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रघाती, जनघाती, मित्रघाती, विकासघाती र किसानविरोधी एमसीसी सम्झौता देशको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूलाई मान्य नहुने बताउँदै सो सम्झौता खारेज गर्न नेपाल सरकारसमक्ष जोडदार अपिल गरेको छ । २०७८ फागुन ५ गते महासंघले एक वक्तव्य जारी...बाँकी
महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी
काठमाडौँ । गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलनिकट किसान संगठनहरूले नेपालको कृषि क्षेत्र र किसानहरूका समसामयिक समस्याहरूलाई सम्बोधन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई आज संयुक्त ज्ञापन पत्र पेश गरेका छन् । कृषिक्षेत्रको सुधार र किसानहरूका जल्दाबल्दा समस्या सम्बोधनका लागि मागहरू राख्दै कृषि तथा पशुपन्छी...बाँकी
यतिबेला आठौँ महाधिवेसनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९ असारमा पक्राउ परेर नेपालमा सुपुर्दगीबाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टर जेल पठाइएँ । १०/११ महिना जेलको बसाइबाट रिहाइपछि मेरो कार्यक्षेत्र जाजरकोट (भेरी कर्णाली क्षेत्र) भयो । आज त्यसबेला आधार इलाकामा बसेर पूरा गरेका कतिपय...बाँकी
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रिय भूमि आयोगको कामलाई सघाउन र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासहितको जग्गाधनी पूर्जा वितरण प्रक्रियामा सघाउन, सहयो तथा सहजीकरण गर्दै देशवयापी रूपमा भूमिहीनताको अन्त्य गर्नका लागि १ हजार १ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका...बाँकी
अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२२ सुरु हुँदै गर्दा दुइटा घटनाक्रमले विश्वको ध्यानाकर्षण गरेको छ । तीमध्ये पहिलो हो युक्रेनसँग सीमा जोडिएको रुसले ठुलो संख्यामा आफ्नो सेना तैनाथ गर्नु । यो युक्रेन कुनैबेला पूर्वसोभियत संघको अभिन्न अंग रहेको हो । अर्को घटना हो कजाकिस्तानमा उत्पन्न घरेलु अशान्तिलाई शान्तिमा बदल्न रुसको...बाँकी
महाधिवेशन: आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन...बाँकी