मुख्य खबर

अध्यक्ष प्रचण्डको नेतृत्व र माओवादीको विगत, वर्तमान एवम् भविष्य

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ असार ३ गते बिहीवार

अध्यक्ष प्रचण्डको नेतृत्व र माओवादीको विगत, वर्तमान एवम् भविष्य

देश यतिबेला अग्रगमन र प्रतिगमनको भीषण टक्करबाट गुज्रिरहेको छ । नवउपनिवेशवाद र नवउदारवादद्वारा निर्दिष्ट दलाल पुँजीवादी उपभोक्तावादी विकृत संस्कृतिबाट जेलिँदै गइरहेको छ । नवउदारवादी चाहनाअनुसार कस्सिँदै गएको साङ्लो तोड्न नसक्दासम्म नेपाल राष्ट्रको स्वतन्त्र स्वनिर्णयको अधिकार र अन्तरनिर्भर स्वभिमानपूर्ण स्वाधीन आर्थिक विकास, उन्नति र प्रगतिमा लाग्दै आएको कालो ग्रहण...बाँकी

झुठा मुद्दामा गिरफ्तार शिक्षक रामेन्द्र खड्कालाई रिहा गर्न चौतर्फी माग

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ २८ गते शुक्रवार

झुठा मुद्दामा गिरफ्तार शिक्षक रामेन्द्र खड्कालाई रिहा गर्न चौतर्फी माग

काठमाडौँ । नेपाली शिक्षकहरूको साझा तथा गौरवशाली संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका शिक्षक रामेन्द्र खड्काको अविलम्ब रिहाइको माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशन गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले श्री भैण्डाँडा...बाँकी

सत्तालिप्सामा लिलाम राष्ट्रवाद र कम्युनिज्म

क. छवि सुवेदी २०७८ जेठ २५ गते मंगलवार

सत्तालिप्सामा लिलाम राष्ट्रवाद र कम्युनिज्म

सन् २०१८ मे २५ को दिन जापानको एक दैनिक पत्रिका "निकी एसिया" को अङ्ग्रेजी संस्करणमा भारतीय लेखक विश्लेषक ब्रम्हा चेलानीको एउटा लेख प्रकाशित भयो । शीर्षक थियो - के नेपालमा प्रजातन्त्र र कम्युनिज्म एकसाथ रहन सक्छन् ? उक्त लेखमा चेलानीले चुनावबाट आएको एक मात्र कम्युनिस्ट सरकारले आफूलाई प्रजातान्त्रिक...बाँकी

ओली सरकारको जेट बजेट र मुलर-लियर भ्रम

भरत पोखरेल २०७८ जेठ १६ गते आइतवार

ओली सरकारको जेट बजेट र मुलर-लियर भ्रम

जुद्ध शमशेर राणा प्रधानमन्त्री रहेको बेला १९८९ सालमा नेपालमा सिपाहीहरूको तलब मासिक १० रुपैयाँ थियो । एकदिन जुद्ध शमशेरले सिपाहीहरू टुँडिखेलमा जम्मा गरेर उनीहरूको मासिक तलब १० बाट १२ रुपैयाँ पुर्‍याएको घोषणा गर्दा सिपाहीहरूले टुँडिखेल नै उचाल्ने गरी जुद्ध शमशेरको जयजयकार गरेको काठमाडौँमा लामो समयसम्म चर्चा चलेको थियो...बाँकी

नेपाल, सगरमाथा र तेन्जिङ

भरत पोखरेल २०७८ जेठ १५ गते शनिवार

नेपाल, सगरमाथा र तेन्जिङ

सन् १९७७ फेब्रुअरीमा विराटनगर सरस्वती टोलका केही साथीहरूले दार्जिलिङ जाने कार्यक्रम बनाए । म पाञ्चाली बस्ने भए पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका मेरा सहपाठी साथीहरू आयोजक भएकाले मलाई पनि टोलीमा समावेश गरियो । हामी भर्खरै सुरुभएको विराटनगर-काठमाडौँ दिवासेवा मोरङ पशुपति एक्सप्रेस बसमा दार्जिलिङ गयौँ । दार्जिलिङका साथै खर्सियाङ,...बाँकी

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

क. सागर कुँवर २०७८ जेठ १३ गते बिहीवार

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी

हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्ड २०७८ जेठ १२ गते बुधवार

हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ – अध्यक्ष प्रचण्ड

एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिस्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुंग पार्ने काम गरे । माधवजी र हामी मिलेर लडिरहेका थियौँ । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे । हामीले लड्यौँ । सर्वोच्चले पुर्नस्थापना...बाँकी

प्रतिनिधि सभा विघटन संघीय लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्ने ‘कू’ हो – क. ठाकुर विश्वकर्मा ‘किशोर’

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ १० गते सोमवार

प्रतिनिधि सभा विघटन संघीय लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्ने ‘कू’ हो – क. ठाकुर विश्वकर्मा ‘किशोर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले प्रतिनिधि सभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, दुराशयपूर्ण र प्रतिगामी भएको भन्दै सो कदमको कडा शव्दमा विरोध तथा भर्त्सना गरेको छ । नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीका संयोजक क. ठाकुरकुमार विश्वकर्मा 'किशोर'ले आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो...बाँकी

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

क. कार्लविक्रम थापा २०७८ जेठ ९ गते आइतवार

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

कुनै पनि देशमा समाजवादको स्थापना वा समाजवादउन्मुख हुने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी मिलेर अन्तरध्वंसका कामहरू गर्दछन् । अक्टोबर क्रान्तिपछि रूसमा साम्राज्यवादीहरू मिलेर रूसी प्रतिक्रियावादीहरूलाई सहयोग गरे र गृहयुद्धलाई चर्काए र हस्तक्षेप गरे । सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा अस्थायी हार स्वाभाविक नभई साम्राज्यवादीहरूको अन्तरध्वंस, आर्थिक नाकाबन्दी,...बाँकी