माओवादी

काम चल्या गुन बिर्स्या !

क. कालीबहादुर मल्ल २०७४ फागुन ५ गते शनिवार

काम चल्या गुन बिर्स्या !

स्थानीय तहकाे निर्वाचन परिणामपछि माओवादी-एमालेकाे आ-आफ्नाे समीक्षा भयाे । समीक्षाकाे सारमा दुबै समुहले "आगामी संघ र प्रदेशकाे चुनावमा कसैकाे बहुमत नआउने र फेरि पनि राजनीतिक स्थायित्व नहुने निष्कर्ष निकाले । एमाले जसरी आफूलाई साेच्याे त्याे परिणाम नआउने भएपछि बिकल्प खाेज्दै जाँदा माओवादी भेटायाे । संघ र प्रदेशको चुनावमा...बाँकी

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन १ गते मंगलवार

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी

मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २८ गते आइतवार

मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो – अध्यक्ष प्रचण्ड

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताउनुभएको हो ।...बाँकी

प्रदेशका समानुपातिक सांसदलाई माओवादीकाे बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रदेशका समानुपातिक सांसदलाई माओवादीकाे बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा...बाँकी

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

क. प्रचण्ड २०७४ पुस १० गते सोमवार

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी

नेकपा (माओवादी केन्द्र)का निर्वाचित उमेद्वारहरु

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २६ गते मंगलवार

नेकपा (माओवादी केन्द्र)का निर्वाचित उमेद्वारहरु

काठमाडौँ । नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने क्रममा स्थानीय निकायको निर्वाचन पश्चात संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाहरुको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिक तर्फको मतगणना पनि सुरु भैसकेको छ । नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको नेकपा...बाँकी

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसाल ललितपुरको क्षेत्र नं. ३ बाट संघीय प्रनिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छन् । बामगठबन्धनको तर्फबाट साझा उमेद्वार रहेकी प्रभावशाली नेतृ भुसालले २४ हजार ३५ मत प्राप्त गरी विजयको माला पहिरिएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका...बाँकी

जनगायक खुसिराम पाख्रिनकाे निधन।

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर ५ गते मंगलवार

जनगायक खुसिराम पाख्रिनकाे निधन।

चितवन । पार्टीका पोलिट ब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का एक मात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते आकस्मिक हृदयघातबाट मृत्यु भएपछि शोकाकुल भएको नेकपा (माओवादी केन्द्र) मा पार्टीका अर्का नेता तथा जनगायक खुसिराम पाख्रिनको निधनले थप शोक आइलागेको छ । आज बामगठबन्धनद्वारा चितवनको भरतपुर महानगरपालिकाको...बाँकी