सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी
काठमाडौँ । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवस का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना व्यक्त गर्नु भएको छ । कार्ल मार्क्सलाई १००० वर्षयताकै महान् दार्शनिक रहेको बताउनु हुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित...बाँकी
मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत मान्यता के छ भने भौतिक उत्पादनले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समाजका विभिन्न पक्षहरुमा अर्थतन्त्र, राजनीति, कानुन, दर्शन, शिक्षा आदिनमा सबभन्दा आधारभूत र निर्णायक तत्व आर्थिक तत्त्व रहन्छ । यो मार्क्स-एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवादको एक अत्यधिक महत्त्वपूर्ण प्रस्थापना हो । समाज–विकाससम्बन्धी मार्क्सवादी...बाँकी
प्रिय मार्क्स तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् । मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन । गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्वीर टोलाइरहेछु । कुनै पनि बेला ती बाँदरहरु गधाहरुको ढाड चढ्नेछन् र च्यात्ने छन् तिमीलाई । म त...बाँकी
विश्व सर्वहारावर्ग लगायत सम्पूर्ण शोषित–पीडित मानव समुदायको पथप्रदर्शक कार्ल मार्क्सको जीवन चर्चा पढ्नु, जान्नु र बुझ्नु मार्क्सवादमा आस्था राख्ने जो कोहीका लागि पनि आवश्यक छ । मार्क्स आफ्नो जीवनमा कसरी क्रान्तिकारी दिशामा अघि बढ्नुभयो, उहाँले कसरी सर्वहारा दृष्टिकोणको निरुपण गर्नुभयो, कम्युनिष्ट लिग र प्रथम अन्तर्राष्ट्रियको स्थापना र विकासमा...बाँकी
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफूभन्दा अगाडि युरोपमा विकसित भएका भौतिकवाद र द्वन्द्ववादलाई परिमार्जन गरेर नयाँ दर्शन मार्क्सवादलाई जन्म दिएकाले युरोपेली परिवेशमा शास्त्रीय दर्शनहरू कस्तो अवस्थामा देखा परे र ती कसरी अगाडि बढे भन्ने कुराको जानकारी आवश्यक छ । यही विषयवस्तुलाई यहाँ प्रक्षेपण गरिएको छ । १. भौतिकवाद...बाँकी
सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः १. मानिसहरुमा ------ ------------ सरलता २. तपाईंको विशिष्टता ------------- उद्देश्यकाे एकता ३. तपाईंलाई घृणा लाग्ने दुर्गुण ---- जी-हजुरी ४. क्षम्य दुर्गुण ------------------- सुधोपन ५. तपाईंको सुख ? ---------------- सङ्घर्ष ६. तपाईंको दुःख? ----------------...बाँकी
कार्ल मार्क्स (सन् १८१८ – १८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको...बाँकी
मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी
काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक 'दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन' हामीले दिएका हौँ (भिडियोसहित) ।बाँकी