नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेकपाले माग्याे सुझाव, मिडिया काउन्सिल विधेयक सच्याउने तयारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ६ गते सोमवार

नेकपाले माग्याे सुझाव, मिडिया काउन्सिल विधेयक सच्याउने तयारी

काठमाडौं, मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याउने निष्कर्षमा नेकपा पुगेकाे छ। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै मुलुकभरका पत्रकारहरु आन्दोलित छन्। सरकारले वैधानिक तबरबाट दर्ता विधेयक फिर्ता लिँदा गलत सन्देश जाने...बाँकी

सभासद अनारकली मियाको ‘संसदमा पहिलो पाइला’ विमोचन

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ४ गते शनिवार

सभासद अनारकली मियाको ‘संसदमा पहिलो पाइला’ विमोचन

काठमाडौँ, सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन...बाँकी

विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ३ गते शुक्रवार

विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी

आज २६औ‌ं मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा, अध्यक्षद्वयले संबोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ३ गते शुक्रवार

आज २६औ‌ं मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा, अध्यक्षद्वयले संबोधन गर्ने

काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी  स्मृति दिवस मनाउने भएकाे छ । वि‍.सं २०५० जेठ...बाँकी

कसले के जिम्मेवारी पाए, सकियाे नेकपा बैठक, टुंगियाे जवस नेतृत्व

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २ गते बिहीवार

कसले के जिम्मेवारी पाए, सकियाे नेकपा बैठक, टुंगियाे जवस नेतृत्व

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आज बसेकाे सचिवालय बैठक सकिएकाे छ । जेठ ३ गते पार्टी एकता प्रकृया टु‌ंगिएकाे घाेषणा गर्ने घाेषणा गरिएकाे सन्दर्भमा  बिहिवार बसेकाे सचिवालय बैठकलाइ चासाे पूर्बक हेरिएकाे थियाे  । बैठकले धेरै जसाे जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे निजी...बाँकी

मिडिया विधेयक हचुवाको भरमा ल्याईएको हाेइन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २ गते बिहीवार

मिडिया विधेयक हचुवाको भरमा ल्याईएको हाेइन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किनुभएकाे छ। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अत्यन्त सफल भएको प्रतिकृया दिनुभयाे। उहाँले भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका सारभूत पक्षहरूमा छलफल भएको चर्चा गर्दै लुम्बिनीको विकासमा...बाँकी

मार्क्सवाद कुनै धर्मशास्त्र होईन, गतिशील विचार हाे – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

मार्क्सवाद कुनै धर्मशास्त्र होईन, गतिशील विचार हाे – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे स‌ंगठन  युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी

जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुनेछ – महासचिव पाैडेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुनेछ – महासचिव पाैडेल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पाैडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएकाे छ । उहाँले जेठ ३ गते पार्टी एकता भएकाे एक बर्ष पुगेकाे अबसरमा एक कार्यक्रम गरी पार्टी एकता टुंगिएकाे घाेषणा गरिने जानकारी दिनुभयाे । गत बर्ष जेठ ३ गते  नेकपा एमाले र माओवादीबीच पार्टी...बाँकी

दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन काठमाडाै‌ंमा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन  काठमाडाै‌ंमा  सम्पन्न

काठमाडौं, नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन सम्पन्न भएको छ । मन्त्रालयले प्रांगारिक कृषि प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासबारे जानकारी लिन यस्ताे कार्यक्रम आयोजना गरेको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष  प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। उद्घाटन...बाँकी

राजनीतिक र प्रशासनिक भाइरसको उपचार जरुरी छ – जनार्दन शर्मा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

राजनीतिक र प्रशासनिक भाइरसको उपचार जरुरी छ – जनार्दन शर्मा

काठमाडौं, नेकपाका नेता जनार्दन शर्मा 'प्रभाकर'ले राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढ्न नसकिने बताउनुभएकाे छ । सबै क्षेत्रमा फोहोरको थुप्रो बनेर रहेको भाइरसहरुलाई उपचार गर्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको  नेता शर्माले बताउनुभयाे । सोमबार प्रि-बजेटमाथिको छलफलमा भाग लिंदै नेकपा सांसद शर्माले भन्नुभयाे - ‘पार्टी, दल र...बाँकी