News

प्रचण्डसित बदला लिन ओलीसँग मिल्ने कुरालाई सही भन्न सकिन्न – क. मोहनविक्रम सिंह

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार २० गते बिहीवार

प्रचण्डसित बदला लिन ओलीसँग मिल्ने कुरालाई सही भन्न सकिन्न – क. मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री प्रचण्डसित बदला लिने नाममा ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले सही भन्न नसकिने बताउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रचण्डलाई धोका दिएकाले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने बताउनुभएको छ । २०८१ असार १९ गते बसेको नेकपा (मसाल) को...बाँकी

प्रधानमन्त्रीको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार २० गते बिहीवार

प्रधानमन्त्रीको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबिचको भेटवार्ताबारे भ्रम फैलाइएको बारे प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । आज बिहिवार एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...बाँकी

महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने छौँ – क. अग्निप्रसाद सापकोटा

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार ६ गते बिहीवार

महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने छौँ – क. अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख क. अग्नीप्रसाद सापकोटाले महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको र समाजवादी व्यवस्था कम्युनिस्टहरूको बलियो उपस्थितिमा मात्रै सम्भव हुने कुरा बताउनु भएको छ । बिहिवार...बाँकी

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’द्वारा संसदसमक्ष आ.व. २०८१-८२ को बजेट प्रस्तुत, कृषि र किसानलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०८१ जेठ १५ गते मंगलवार

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’द्वारा संसदसमक्ष आ.व. २०८१-८२ को बजेट प्रस्तुत, कृषि र किसानलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)का...बाँकी

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८१ वैशाख १९ गते बुधवार

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा...बाँकी

प्रधानमन्त्री प्रचण्डद्वारा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०८१ वैशाख १९ गते बुधवार

प्रधानमन्त्री प्रचण्डद्वारा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामनाको पूर्णपाठः मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा...बाँकी

छ किसान संगठनहरूद्वारा भूमि आयोगको विघटन र भूमि बैङ्कको विरोध

लेफ्ट रिभ्यु संवाददाता २०८० चैत १५ गते बिहीवार

छ किसान संगठनहरूद्वारा भूमि आयोगको विघटन र भूमि बैङ्कको विरोध

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्क जस्तो नवउदारवादी कार्यक्रम समावेश भएको र राष्ट्रिय...बाँकी

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८० फागुन १५ गते मंगलवार

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन्...बाँकी

लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गरियोस् – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८० माघ २५ गते बिहीवार

लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गरियोस् – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको अकर्मण्य वार्ता समिति भङ्ग गरी उच्चस्तरीय नयाँ वार्ता समिति गठन गरी लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...बाँकी

माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण गर्नु हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८० पुस १० गते मंगलवार

माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण गर्नु हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी