News

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख ९ गते आइतवार

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी

हामीलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् – प्रवासी नेपाली कम्युनिस्टहरू

अार. बि. खड्का, नयाँ दिल्ली २०७४ चैत २८ गते बुधवार

हामीलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् – प्रवासी नेपाली कम्युनिस्टहरू

नयाँ  दिल्ली । भारत प्रवासमा संगठित रहेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) सँग अावद्ध प्रवासी नेपालीहरूले पार्टी एकीकरणकाे प्रक्रियालार्इ हार्दिक स्वागत गर्दै प्रवासीहरूलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् भन्ने माग गरेका छन् । नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा अाेलीलार्इ भारत भ्रमणमा रहेकाे...बाँकी

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २८ गते बुधवार

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी

सूर्यमा प्वाल, पृथ्वी नै खतरामा पार्न सक्ने नासाकाे चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २४ गते शनिवार

सूर्यमा प्वाल, पृथ्वी नै खतरामा पार्न सक्ने नासाकाे चेतावनी

काठमाडौँ । वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको संस्था (नासा)ले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका हो। नासाले सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको र भविष्यमा यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याक्न सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरुले जनाएका छन्...बाँकी

युराेपियन युनियनकाे प्रतिवेदन सच्चाइनु पर्छ – नेकपा (माओवादी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १९ गते सोमवार

युराेपियन युनियनकाे प्रतिवेदन सच्चाइनु पर्छ – नेकपा (माओवादी केन्द्र)

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले युरोपियन युनियन (इयु) को प्रतिवेदन सच्याइनुपर्ने माग गरेको छ । नेपालमा सम्पन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियनले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मौन बसेकाे भन्ने समाचारको खण्डन गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले अाफूहरू...बाँकी

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १६ गते शुक्रवार

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्शल किम जोङ उनबिच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति तथा चिनियाँ सैन्य अायाेगका अध्यक्ष सि जिनपिङ को निमन्त्रणमा कोरियाली श्रमिक पार्टीका अध्यक्ष, कोरियाली राज्य व्यवस्था अाेयोगका अध्यक्ष,...बाँकी

सिरियाली युद्धकाे विराेधमा काठमाडाैँमा नागरिक प्रदर्शन

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन १५ गते मंगलवार

सिरियाली युद्धकाे विराेधमा काठमाडाैँमा नागरिक प्रदर्शन

शीतयुद्धकालीन शत्रुता र विश्व विभाजनकाे साम्राज्यवादी चपेटामा परेकाे अरब राष्ट्र सिरिया चलिरहेकाे भीषण युद्धमा दैनिक सयाैँ निशस्त्र नागरिकहरुकाे मृत्यू भइरहेकाेमा त्यसकाे विराेध गर्दै सिरियाली युद्धकाे अन्त्य, दिगाे शान्तिकाे स्थापना र सिरियाली श्रमजीवी जनताकाे पक्षमा बुलन्द अावाज उठाउँदै साेमबार राजधानी काठमाडाैँमा नागिरक विराेध प्रदर्शन गरियाे । अाफूलार्इ विश्वभरकाे शान्ति...बाँकी

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकीकृत पार्टीकाे अध्यक्षकाे रुपमा चिनियाँ कम्युनिस्ट पार्टीकाे विदेश विभागका उपमन्त्री ये झाऊ बिच भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताकाे सहमति भएर घाेषणा हुन बाँकी रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे अध्यक्षकाे रुपमा याे अध्यक्ष प्रचण्डकाे पहिलाे कुटनीतिक भेटघाट हाे । चिनियाँ कम्युनिस्ट पार्टीले...बाँकी

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउनु भएकाे छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले...बाँकी

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकताकाे ऐतिहासिक सहमति

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ७ गते सोमवार

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकताकाे ऐतिहासिक सहमति

काठमाडौं । देशका दुई कम्युनिस्ट पार्टीहरुबीच अामजनताले एकताकाे खबर सुन्न अातुर रहेकाे समयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज फागुत ७...बाँकी