अध्यक्ष प्रचण्ड

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डपथ अपनाउने ।

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १८ गते बिहीवार

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डपथ अपनाउने ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् । अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका...बाँकी

प्रचण्ड-ओली वार्ता सकियो

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १४ गते आइतवार

प्रचण्ड-ओली वार्ता सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी

प्रदेशका समानुपातिक सांसदलाई माओवादीकाे बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रदेशका समानुपातिक सांसदलाई माओवादीकाे बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा...बाँकी

प्रचण्ड र ओली बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रचण्ड र ओली बिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी

क. प्रचण्डलाई भारतीय कम्युनिस्ट नेता सीताराम येंचुरीको बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ३ गते बुधवार

क. प्रचण्डलाई भारतीय कम्युनिस्ट नेता सीताराम येंचुरीको बधाई

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब क. सीताराम येचुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” लाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ । मितिः डिसेम्बर २३, २०१७ क. पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...बाँकी

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

क. प्रचण्ड २०७४ पुस १० गते सोमवार

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी

सम्मुनत नेपाल हाम्रै जीवनमा सम्भव छ – प्रधानमन्त्री प्रचण्ड

लेफ्ट रिभ्यु डेस्क २०७३ भदौ २४ गते शुक्रवार

सम्मुनत नेपाल हाम्रै जीवनमा सम्भव छ – प्रधानमन्त्री प्रचण्ड

सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रूपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...बाँकी

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

क. प्रचण्ड २०७२ मंसिर ५ गते शनिवार

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी