काठमाडौँ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले माओको मुख्य आधार ईलाका आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो लागेको बताउनु भएको छ । दस वर्षे महान् जनयुद्धका सुप्रिम कमाण्डर रहेका अध्यक्ष प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा...बाँकी
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई...बाँकी
हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको...बाँकी
काठमाडाैँ । यही जेठ १९ गते आफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले आफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले याे पार्टी एकताले विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले विश्व...बाँकी
काठमाडौँ। तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइड”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताले मदन–आश्रितप्रति सच्चा श्रदाञ्जली हुने बताउनु भएकाे छ । नेकपा (एमाले) ले अाज अाफ्ना दिवंगत पार्टी महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज अाश्रितकाे स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँदै अन्यथा 'गोविन्द गौतम घटना' दोहोरिन सक्ने चेतावनी दिएका छन् । नेपालकाे दुई दिवसीय राजकीय भ्रमणमा रहेका छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सम्मानमा हिजो...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी
धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी