समाजवाद

आज २६औ‌ं मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा, अध्यक्षद्वयले संबोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ३ गते शुक्रवार

आज २६औ‌ं मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा, अध्यक्षद्वयले संबोधन गर्ने

काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी  स्मृति दिवस मनाउने भएकाे छ । वि‍.सं २०५० जेठ...बाँकी

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २२ गते आइतवार

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

क. प्रमेश पोखरेल २०७५ चैत ४ गते सोमवार

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

हो ची मिन्हः परिचय यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन्...बाँकी

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

क. स्वनाम साथी २०७५ माघ १ गते मंगलवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

क. प्रमेश पोखरेल २०७५ पुस १९ गते बिहीवार

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

को हुन् क्वामे एन्क्रुमाह? क्वामे एन्क्रुमाह समग्र अफ्रिकाको स्वतन्त्रता अभियान तथा साम्राज्यवाद विरोधी संघर्षका नायक हुन् । उनी घानाको समाजवादी क्रान्ति तथा वामपन्थी राजनीतिज्ञ तथा सन् १९५७ मा बेलायतबाट स्वाधीनता प्राप्त गरेपछि घानाका प्रथम प्रधानमन्त्री थिए र पछि राष्ट्रपतीय प्रणाली भएपछि घानाको पहिलो राष्ट्रपति समेत बनेका थिए ।...बाँकी

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १६ गते आइतवार

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी

मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

क. सीताराम तामाङ २०७५ कात्तिक १४ गते बुधवार

मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स । १. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक...बाँकी

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

क. माइकल लुकास २०७५ असोज १५ गते सोमवार

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

(समाजवादी क्रान्तिलाई ध्वस्त गर्नका लागि साम्राज्यवादीहरू र तिनका विश्वभर छरिएर रहेका दलालहरूले निरन्तर रूपमा सोभियत सङ्घ र रुसी क्रान्तिका महानायकहरू कमरेड लेनिन र कमरेड स्टालिन विरुद्ध निरन्तर कुप्रचार गर्ने गरेका छन् । त्यसमा पनि तिनीहरूले रुसी क्रान्तिका एक महान् नेता, क. लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनवाद विरोधी सङ्घर्षका...बाँकी

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

क. बेट्रिज एलेण्डे २०७५ भदौ २६ गते मंगलवार

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यबद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डे (साल्भाडोर एलेण्डे) को मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा...बाँकी