जनसङ्घर्ष

बहुदलपछिको पहिलो निर्वाचन

क. नन्दकिशोर पुन 'पासाङ' २०८२ वैशाख ७ गते आइतवार

बहुदलपछिको पहिलो निर्वाचन

२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ । प्रहरीहरू मलाई भन्थे, 'पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि...बाँकी

क. कृष्ण केसीको पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’: महान्‌ जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण

क. नहेन्द्र खड्का २०८१ जेठ २७ गते आइतवार

क. कृष्ण केसीको पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’: महान्‌ जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण

नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८० फागुन १५ गते मंगलवार

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन्...बाँकी

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

क. चुनु गुरुङ २०८० असोज २९ गते सोमवार

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी

रेड रोजा अर्थात् रोजा लक्जम्बर्ग

क. प्रमेश पोखरेल २०७९ वैशाख २२ गते बिहीवार

रेड रोजा अर्थात् रोजा लक्जम्बर्ग

रोजा लक्जम्बर्ग रेड रोजा भनेर चिनिने रोजा लक्जम्बर्ग, मार्क्सवादी दार्शनिक, महिलावादी तथा अर्थशास्त्री हुन् । मार्क्सवादी दर्शनमा आधारित लोकतन्त्र, शान्ति र क्रान्तिकारिताको संयोजनबारे उनको विशिष्ट विचारधारा छ । रोजा लक्जम्बर्गको मार्क्सवादी र समाजवादी आन्दोलनका साथै महिलावादी आन्दोलनमा पनि विश्वभर चर्चा परिचर्चा भइरहन्छ । लक्जम्बर्ग मार्च महिनामा विश्व श्रमिक...बाँकी

गठबन्धनमा निकट पाँच किसान संगठनहरूले कृषि मन्त्रीलाई बुझाए ज्ञापन पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७८ फागुन २ गते सोमवार

गठबन्धनमा निकट पाँच किसान संगठनहरूले कृषि मन्त्रीलाई बुझाए ज्ञापन पत्र

काठमाडौँ । गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलनिकट किसान संगठनहरूले नेपालको कृषि क्षेत्र र किसानहरूका समसामयिक समस्याहरूलाई सम्बोधन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई आज संयुक्त ज्ञापन पत्र पेश गरेका छन् । कृषिक्षेत्रको सुधार र किसानहरूका जल्दाबल्दा समस्या सम्बोधनका लागि मागहरू राख्दै कृषि तथा पशुपन्छी...बाँकी

जुगेडी किसान संघर्षले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा निरन्तर लागिरहने छौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार ६ गते आइतवार

जुगेडी किसान संघर्षले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा निरन्तर लागिरहने छौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो नभएको र वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो भएको दाबी गर्दै जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा प्रतिबद्ध रहँदै निष्ठापूर्वक निरन्तर लागिरहने बताएको...बाँकी

थोमस सांकारा र उहाँका योगदानहरू

क. प्रमेश पोखरेल २०७८ जेठ ४ गते मंगलवार

थोमस सांकारा र उहाँका योगदानहरू

“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी

मई दिवसको सार्थकता: शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

क. लोकनारायण सुवेदी २०७८ वैशाख १८ गते शनिवार

मई दिवसको सार्थकता: शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन । त्यसो भए खास अर्थमा मजदुर...बाँकी

भारतीय कम्युनिस्ट आन्दोलनमा नक्सालबाडी

क. छवि सुवेदी २०७८ वैशाख ८ गते बुधवार

भारतीय कम्युनिस्ट आन्दोलनमा नक्सालबाडी

भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए । डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि...बाँकी