जनसङ्घर्ष

अन्तर्राष्ट्रिय श्रमिक दिवस बारे

क. गणेश रेग्मी २०७५ वैशाख १८ गते मंगलवार

अन्तर्राष्ट्रिय श्रमिक दिवस बारे

विश्वभरका श्रमजीवी मजदुरहरुका लागि हरेक वर्षको मई १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको अत्यन्तै ठूलो महत्त्व छ । श्रमिकहरुको गौरवमय इतिहास, बलिदानीपूर्ण सङ्घर्ष र रक्तरञ्जित इतिहास रहेको मई दिवस अठारौँ शताव्दीमा शताव्दीमा अमेरिकाको शिकागो सहरमा श्रमिकमाथि गरिएको बर्बर दमनको स्मृति र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रुपमा मनाइन्छ...बाँकी

विश्वकाे अमेरिकीकरण र सिरिया युद्ध

क. कालीबहादुर मल्ल २०७४ फागुन १५ गते मंगलवार

विश्वकाे अमेरिकीकरण र सिरिया युद्ध

सन् १९५४ मा स्टालिनकाे निधनपछि शाेभियत कम्युनिस्ट पार्टिमा मार्क्सवादी बिचार र राजनीति मै संशोधन गर्ने र नगर्नेमा ठुलाे बहस भएकाे थियाे । तत्कालिन शाेभियत नेता ख्रुस्चेभले शान्तिपूर्ण सह-अस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण संक्रमण भनेर अगाडि सारे । चीन र विश्वका कम्युनिस्टहरुले सहभागी भए । र, अन्ततोगत्वा शाेभियत संघले...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

क. नहेन्द्र खड्का २०७४ फागुन ११ गते शुक्रवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

२. भगौडा त्रिभुवन र दिल्ली सम्झौता नेपालको पुरातनपन्थी इतिहासमा तत्कालीन राजा त्रिभुवन शाहलाई ‘२००७ सालको क्रान्तिका नायक’, ‘प्रजातन्त्रका पिता’ भनेर गुणगान गाइने गरेको छ । नेपाली सेनाको सैन्य मुख्यालयको सामुन्ने रहेको सहिद गेटमा ४ जना महान् सहिदहरूको शिरमाथि उनको मूर्ति बनाएर खडा गरिएको छ । नेपालको सबैभन्दा पुरानो...बाँकी

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

क. कृष्णबहादुर महरा २०७४ फागुन ९ गते बुधवार

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

महान् जनयुद्ध बारे: जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म...बाँकी

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन १ गते मंगलवार

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ति

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ति

निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७४ साउन १७ गते मंगलवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी

हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू

क. कविता ढुङ्गाना २०७३ असार २९ गते बुधवार

हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू

वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुश्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर आफू आबद्ध पार्टीबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु भएका नुवाकोट...बाँकी

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

क. प्रचण्ड २०७२ मंसिर ५ गते शनिवार

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी