नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा (माओवादी) रामेछाप जिल्ला इञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल 'ललिका' इलाका...बाँकी
चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनी को आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिवार बिहानै चितवनका युवाहरूले प्लेकार्ड सहित विशाल जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार...बाँकी
मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी
काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाको वायु सेनाको लडाकु विमानले अमेरिकी जल सेनाको विमानलाई लखेटेपछि अमेरिकी सेनाहरू बल्लतल्ल ज्यान जोगाएर भागेका छन् । सार्वभौम राष्ट्र भेनेजुएलाको सीमा क्षेत्रभित्र गैरकानुनी रूपमा छिरेको अमेरिकी सेनाको विमानलाई भेनेजुएलाको वायु सेनाको विमानले लेखेटेर धपाएको हो । भेनेजुएलाको सेनासँग रहेको रूसमा निर्मित शक्तिशाली विमानले...बाँकी
काठमाडौँ । नेपालमा मात्र नभई भारत प्रवासमा समेत विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम बढेको छ । यसै क्रममा भारत प्रवासका नेकपा (मसाल)का जिम्मेवार नेताहरू आफ्नो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् । यहि जुलाई असार २० गते (जुलाई ०४ तारिख) नेपाल...बाँकी
आन्दोलनको बाटो सीधा हुँदैन । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिस्ट आन्दोलनको सुरुवातदेखि मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यही देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफूलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आइपुगेका छौं । हामी...बाँकी
काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता स्वनाम साथीले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताउनु भएको छ । आइतबार राजधानीस्थित संवाद डबलीमा 'रुपलाल विश्वकर्माको स्मृति सभा' तथा 'नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु...बाँकी
काठमाडाैं, जेठ १५ गते सरकारले तामझामका साथ ११ औं गणतन्त्र दिवस मनाउने तयारी गरेकाे छ तर गणतन्त्र दिवसको पूर्व सन्ध्यामा साेही गणतन्त्र प्राप्तिका लागि लड्ने घाइते तथा अपांगहरुलाई भने प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । गृह मन्त्रालयको मौखिक जाहेरीका आधारमा आइतबार बेलुकि साढे चार बजे मन्त्रालय हाताबाट ११...बाँकी
काठमाडौँ । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने हुनुभएकाे छ । आगामी जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।...बाँकी
काठमाडौं, मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याउने निष्कर्षमा नेकपा पुगेकाे छ। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै मुलुकभरका पत्रकारहरु आन्दोलित छन्। सरकारले वैधानिक तबरबाट दर्ता विधेयक फिर्ता लिँदा गलत सन्देश जाने...बाँकी