काठमाडौँ, सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे संगठन युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी
काठमाडौं, सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक...बाँकी
काठमाडौ, बिभिन्न राजनीतिक पार्टी र संगठनका प्रतिनिधीले यहि वैशाख २७ गते राजधानीमा संयुक्त विरोधसभा गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, गाेपाल किरातीकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक संयुक्त विज्ञप्ती...बाँकी
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् । राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ, नेपाल रामेछापले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् । उनले सात सालदेखि...बाँकी
२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदैँ थिएँ । झापाबाट म पैदल हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो त हामी पहिला नै 'झापाली' भइसकेका...बाँकी
काठमाडौँ, चिया वगानका मजदुरहरु आफ्ना हक, हित र अधिकारका लागि आन्दोलित भएका छन् । चिया वगानहरुमा कार्यरत तीनवटा राष्ट्रिय चिया वगानका श्रमिक संघहरुकोसँग आबद्ध मजदुरहरूको संयुक्त संघर्ष समितिले यही २१ गतेका दिन काँकडभित्तामा आफ्ना मागहरुलाई अघि सार्दै जुलुश प्रदर्शन गरेका छन् । संघर्षमा सम्मिलित मजदुरहरूले श्रम ऐन २०७४,...बाँकी
काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताउनुभएकाे छ । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उहाँले बताउनुभयाे ।...बाँकी