काठमाडौँ । माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्यो । यहीँबाट वर्तमान राज्यव्यवस्थाको जग बसाइएको हो । संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ । स्थानीय तह, प्रदेश र संघ...बाँकी
यतिबेला आठौँ महाधिवेसनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९ असारमा पक्राउ परेर नेपालमा सुपुर्दगीबाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टर जेल पठाइएँ । १०/११ महिना जेलको बसाइबाट रिहाइपछि मेरो कार्यक्षेत्र जाजरकोट (भेरी कर्णाली क्षेत्र) भयो । आज त्यसबेला आधार इलाकामा बसेर पूरा गरेका कतिपय...बाँकी
"पेरूमेँ लाल झण्डा फहराई रे कोई माने नमाने ! महान नेता क. गोञ्जालो पार्टी गठन कईले चम्किलो बाटो !! जनसेना कईले तैयार रे कोई माने न माने !! - महान अमर सहिद क. रामवृक्ष यादव 'मास्टर साहेब' । भोलि भदौ २ गते । धनुषाको बर्मझियामा जन्मिनुभएका महान अमर...बाँकी
आज जेष्ठ ७ गते अर्थात नेपालमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ को रूपमा स्मरण गर्दै आइरहेको दिन । नेपालमा पहिलो पटक एकै दिन अर्थात् वि.स. २०५६ जेष्ठ ७ गते एकै स्थान काठमाडौँको सुन्धारा टेबःहालबाट तत्कालीन माओवादीका केन्द्रीय सदस्य क. दण्डपाणी न्यौपानेका साथै तीनजना सदस्यहरू क. नविन राई, क. कमला शर्मा...बाँकी
प्रिय साथी, सप्रेम न्यानो अभिवादन । धर्ती तुवाँलोले ढाकिएको छ । चैत जान लाग्यो, न त खुलेर हुरिबतास चलेको छ, न त फूल फुलेको नै देखिएको छ । वन-पाखामा न्याउली, कोइली र काफल पाक्यो चरीको आवाज सुनिएको छैन । वसन्त आएको छैन भनौँ भने तपाईंको जन्मदिन आइसक्यो, जो...बाँकी
देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा सहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा...बाँकी
काठमाडौँ । आज फागुन १४ गतेबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । २०५२...बाँकी
आज फागुन १ गते । आज भन्दा ठिक २५ वर्ष अघि २०५२ फागुन १ गतेका दिन तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ऐतिहासिक सशस्त्र जनविद्रोहको थालनी भएको थियो । यो परिवर्तनको मुख्य संघटक महान् जनयुद्ध थालनीको यो पहिलो दिन फागुन १ लाई मुक्तिकामी जनसमुदायले २६ सौँ जनयुद्ध दिवसको रुपमा...बाँकी
कहिले राष्ट्रियता त कहिले प्रजातन्त्रको नाममा हल्लु खेलेर थकित भएको नेपालको राजनीतिक संघर्षको इतिहासको ठोस समीक्षा गरेर तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते महान जनयुद्धको घोषणा गर्यो । नेपाली निमुखा जनताका होनाहार सन्ततिले जीवन उत्सर्ग गरिरहँदा संसदवादी आहालका कतिपय विचारकहरुले “कोठाको भित्तामा राजाको फोटो टाँसेर...बाँकी
रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य...बाँकी