काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले प्रतिनिधि सभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, दुराशयपूर्ण र प्रतिगामी भएको भन्दै सो कदमको कडा शव्दमा विरोध तथा भर्त्सना गरेको छ । नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीका संयोजक क. ठाकुरकुमार विश्वकर्मा 'किशोर'ले आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो...बाँकी
काठमाडौँ । नेपालका ७ महत्त्वपूर्ण किसान संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनलाई असंवैधानिक एवम् देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम कदम भन्दै विरोध जनाएका छन् । आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाली काँग्रेस निकट नेपाल...बाँकी
कुनै पनि देशमा समाजवादको स्थापना वा समाजवादउन्मुख हुने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी मिलेर अन्तरध्वंसका कामहरू गर्दछन् । अक्टोबर क्रान्तिपछि रूसमा साम्राज्यवादीहरू मिलेर रूसी प्रतिक्रियावादीहरूलाई सहयोग गरे र गृहयुद्धलाई चर्काए र हस्तक्षेप गरे । सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा अस्थायी हार स्वाभाविक नभई साम्राज्यवादीहरूको अन्तरध्वंस, आर्थिक नाकाबन्दी,...बाँकी
तानाशाहको जबर्जस्त सत्तामा हुँदाको मोजमस्तीको परिणति कहालीलाग्दो नै हुन्छ किनभने यस्ता तानाशाह सत्ताबाट ओर्लिएपछि मुख देखाउन पनि नहुने अवस्थामा पुगेको ऐतिहासिक प्रमाण छ । हिटलरजस्तो विश्वविजयी हुँ भन्ने मान्छे सत्ताबाट ओर्लेपछि संसारबाटै हराएको उदाहरण दोहोर्याउनु नहुने थियो । तर त्यही बाटोमा हिँडिरहेको पाउँदा नेपालका प्रधानमन्त्री ओली पनि सत्ताबाट...बाँकी
सत्तामा पुग्न पार्टी एकताको नाटक रचेर आफ्ना आसेपासेलाई मोजमस्ती गर्ने बाटो बनाउने उद्देश्य पूरा गर्न बाहेक ओलीले केही गरेको पाइएन । तर प्रचण्डका लागि भने पार्टी एकता देशको विकास र समृद्धिका साथै समाजवादी आन्दोलनलाई सफल बनाउने नै थियो भन्ने कुरा अहिले आएर पुष्टि हुँदै गएको छ । पार्टी...बाँकी
पिपलको ठूलो रुखले आफ्ना पातहरु बजाइरहेको छ । बजिरहेका पातहरुमाथि निलो आकाश छ र आकाशको गहिराइबाट चहकिलो सूर्यले आँखा तिरिमिरी हुने गरी प्रकाश खन्याइरहेको छ। सहरदेखि टाढा गाउँको चौतारी हो यो । छेवैको बारीमा गहुँ मन खोलेर पसाउन सकेको छैन, यो हिउँदको खडेरीले गहुँबाली प्रभावित भएको छ ।...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वअध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालको संविधान विपरीत २०७७ पौष ५ गते अचानक संघीय संसदको प्रतिनिधि सभा विघटन गरिदिए । नेपालको संविधान पढ्न जान्ने वा त्यसबारे सामान्य ज्ञान भएका प्रत्येक नेपालीले यो कदमलाई असंवैधानिक, प्रतिगामी तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ...बाँकी
लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ । अझ त्यसअघि नै सबैजसो दलका घोषणा पत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष्य पनि समाजवाद नै रहिआएको छ । तर विडम्बना ती कागजमै सीमित...बाँकी
देशभरि पुस व्याप्त भएको छ । पुस ५ गतेदेखि देश नयाँ मोडमा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीले २०७७ पौष ५ गते आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापूर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथि खड्ग प्रहार...बाँकी
अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई ने.क.पा.(मसाल)का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खालि असंवैधानिक तरिकाले...बाँकी