काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी नभएकोले ठुलो संख्यामा जनधनको क्षति भएको र दर्दनाक अवस्था भोग्न...बाँकी
काठमाडौँ । नेपालका ७ महत्त्वपूर्ण किसान संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनलाई असंवैधानिक एवम् देशलाई प्रतिगमन, तानाशाही र फासीवादतर्फ धकेल्ने कदम कदम भन्दै विरोध जनाएका छन् । आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाली काँग्रेस निकट नेपाल...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको...बाँकी
काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो किसान संगठन अखिल नेपाल किसान महासंघले सरकारको कृषि भूमि कित्ताकाट पुनः सुरूवात गर्ने निर्णयलाई किसान विरोधी भन्दै जोड्दार विरोध गर्नुका साथै तत्काल कित्ताकाट रोकेर भूउपयोग ऐन कार्यान्वयन गर्न माग गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघले मंगलबार...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले संगटनका केन्द्रीय सदस्य क. हरि लामिछानेको यही मिति २०७७ साउन ३० गते हृदयघातका कारण असामयिक निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । आज एक शोक वक्तव्य जारी गर्दै महासंघले "अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य...बाँकी
काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ । हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ ले किसानहरूलाई आवश्यक मल, बिउ र राहत तत्काल उपलब्ध गराउन एवम् कृषिमा वैदेशिक लगानी रोक्न नेपाल सरकारसँग माग गरेको छ । देशको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस र त्यसलाई...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले...बाँकी
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले भारतका रक्षामन्त्री राजनाथ सिंहले हालसालै उद्घाटन गरेको 'कैलाश मानसरोवर यात्रा मार्ग' नेपाली भूमि मिचेर बनाइएको उल्लेख गर्दै त्यसको जोड्दार भर्त्सना गरेको छ भने त्यति लामो बाटो बनेर उद्घाटन हुँदासम्म थाहा नपाएको वा थाहा पाएर पनि...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । अखिल नेपाल किसान...बाँकी