Tag: #निर्वाचन

यी हुन् काँग्रेसकाे नाक जाेगाउने २१ नेताहरु

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

यी हुन् काँग्रेसकाे नाक जाेगाउने २१ नेताहरु

काठमाडौँ । नयाँ संविधानको कार्यान्वयनको एक महत्त्वपूर्ण कार्यभारको रुपमा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा संघीय प्रतिनिधि सभाका १६५ सिटमा प्रतिस्पर्धा भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच चुनावी तालमेल भएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बामगठबन्धनका विरुद्ध पूर्वपञ्चहरु, राजावादी, पुनरुत्थानवादी र भारतपरस्त शक्तिहरुसँग तालमेल गरेर...बाँकी

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

गोरखा । राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभामा तीब्र र रोचक प्रतिस्पर्धाको बिचबाट अन्ततोगोत्वा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले विजय हात पारेका छन् । उनले ३१ हजार ९०७ मत प्राप्त गर्दै...बाँकी

म्याग्दीका सबै सिट बामपन्थीको कब्जामा

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २२ गते शुक्रवार

म्याग्दीका सबै सिट बामपन्थीको कब्जामा

काठमाडौँ । म्याग्दी जिल्लाको संघीय प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेद्वार भुपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले ४७ हजार ४४९ कूल खसेको मतमध्ये २३ हजार ३०८ मत ल्याएर लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबीर गर्बुजालाई २ हजार ३२८ को मतान्तर सहित विजयी भएका छन् ।...बाँकी

निर्वाचन सम्पन्न गरेकाेमा सबैलाई प्रचण्डकाे धन्यवाद

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

निर्वाचन सम्पन्न गरेकाेमा सबैलाई प्रचण्डकाे धन्यवाद

मंसिर २१, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भए पछिको यो पहिलो ऐतिहासिक निर्वाचनले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो फराकिलो पार्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निर्वाचन सम्पन्न भएपछि प्रेस विज्ञप्ती जारी...बाँकी

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७४ कात्तिक २५ गते शनिवार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार ! सुशासन र समृद्धिका लागि वामपन्थी सरकार !! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनको महान् उपलब्धिका रूपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेला राष्ट्रको मुख्य कार्यभार हो । निर्दिष्ट समयसीमाभित्र संघ,...बाँकी

आसन्न निर्वाचन र माओवादी केन्द्रका उमेद्वारहरु

क. नहेन्द्र खड्का २०७४ असोज ९ गते सोमवार

आसन्न निर्वाचन र माओवादी केन्द्रका उमेद्वारहरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालका शोषित, उत्पीडित, देशभक्त र क्रान्तिकारी जनताको नेतृत्वदायी राजनीतिक पार्टी हो । यो नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि हो । यो नेपाली सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो र नेपालको भावी सामाजिक क्रान्तिको नेतृत्व गर्न सक्ने एक मात्र शक्ति हो । यो...बाँकी

स्थानीय तहको निर्वाचन र समाजवादी क्रान्तिको तयारी

क. नहेन्द्र खड्का २०७४ जेठ ११ गते बिहीवार

स्थानीय तहको निर्वाचन र समाजवादी क्रान्तिको तयारी

स्थानीय तहः जनताको सोभियत सत्ता नेपाल यतिवेला निर्वाचनमय भएको छ । यही २०७४ वैशाख ३१ गते र जेठ ३१ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदै छ । पुराना संसदवादी राजनीतिक दलहरूले यसलाई २० वर्षपछि हुन लागिरहेको स्थानीय निकायको निर्वाचनका रूपमा व्याख्या र प्रचार गरिरहेका छन्...बाँकी

स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रतिबद्धता पत्र

लेफ्ट रिभ्यु डेस्क २०७४ वैशाख १२ गते मंगलवार

स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रतिबद्धता पत्र

आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनहरूको परिणामस्वरूप मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हक र अधिकारहरू लगायतका केही महत्त्वपूर्ण जनअधिकारहरू स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ । मुलुकको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले गर्दा अपेक्षाकृत रूपमा श्रमजीवी वर्ग र...बाँकी