काठमाडौँ, असार १२ (जुन २६) । भेनेजुएलाले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एकको सामना गरिरहेको छ। उत्तरी भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ भने हजारौं नागरिक प्रभावित भएका छन्। आवासीय भवन, अस्पताल, विद्यालय, सडक, पुल तथा अन्य सार्वजनिक पूर्वाधारमा ठुलो क्षति...बाँकी
काठमाडौँ । नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व गर्ने चार वामपन्थी जनसंगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरण प्रयासको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्। नेपालका चार प्रभावशाली जनसंगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी
काठमाडौँ । नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरूसँग निकट रहेका प्रभावशाली किसान संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा अन्तर्राष्ट्रिय कानुनहरूको उलंघन गर्दै भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी तथा नैतिकताहीन अपहरणको कठोर शब्दमा निन्दा तथा भर्त्सना गरेका छन् । लामो समयदेखि सहकार्यमा रहेका ६ किसान...बाँकी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनद्वारा बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरिएको सैन्य कारबाही तथा आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले जारी गरेको वक्तव्यमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन...बाँकी
डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी
दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन बोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपालभन्दा धेरै ठूलो रहेता पनि जनसंख्यामा लगभग नेपालकै जति भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करिब ३०० वर्ष पश्चिमा उपनिवेश र त्यसपछि सैनिक शासन बेहोर्नु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै...बाँकी
काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाको वायु सेनाको लडाकु विमानले अमेरिकी जल सेनाको विमानलाई लखेटेपछि अमेरिकी सेनाहरू बल्लतल्ल ज्यान जोगाएर भागेका छन् । सार्वभौम राष्ट्र भेनेजुएलाको सीमा क्षेत्रभित्र गैरकानुनी रूपमा छिरेको अमेरिकी सेनाको विमानलाई भेनेजुएलाको वायु सेनाको विमानले लेखेटेर धपाएको हो । भेनेजुएलाको सेनासँग रहेको रूसमा निर्मित शक्तिशाली विमानले...बाँकी
काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ । उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे । तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...बाँकी
बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित...बाँकी