Author: Left Review Online

पौडी

क. माओत्सेतुङ २०७५ असोज ६ गते शनिवार

पौडी

मैले भर्खरै मात्र चाङ्साको पानी पिएको छु, अनि, अहिले युचाङको माछा खान आएको छु, म अहिले महान् याङ्त्से नदीमा डुबुल्की मार्दैछु, ‘चु’ को खुल्ला आकाशमा माथि–माथि नियाल्दै । हावा चल्न र छालहरु उर्लिन देऊ आँगनमा आलस्यपूर्वक भौंतारिनुभन्दा परै पुग्नु बेस आज म सजिलोमा छु । ‘मेरा गुरुले भनेकै...बाँकी

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति पूर्वशर्त हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज २ गते मंगलवार

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति पूर्वशर्त हो – अध्यक्ष प्रचण्ड

प्रबुद्ध अतिथि, महिला तथा सज्जनबृन्द, यो सुन्दर सहर नानजिङमा सन् २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु...बाँकी

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

क. टंक कार्की २०७५ असोज २ गते मंगलवार

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

प्याट्रिस लुमुम्बा (१९२५-१९६१) - बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए - लुमुम्बा जो परे राष्ट्रवादी नेता । उनी 'अफ्रिकी समाजवादी लोकतन्त्र'लाई आफ्नो विचारधारात्मक आधार...बाँकी

माओको मुख्य आधार ईलाका आउँदा आफ्नै क्रान्तिको अनुभव गरेजस्तो लागेको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज १ गते सोमवार

माओको मुख्य आधार ईलाका आउँदा आफ्नै क्रान्तिको अनुभव गरेजस्तो लागेको छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले माओको मुख्य आधार ईलाका आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो लागेको बताउनु भएको छ । दस वर्षे महान् जनयुद्धका सुप्रिम कमाण्डर रहेका अध्यक्ष प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा...बाँकी

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

क. बेट्रिज एलेण्डे २०७५ भदौ २६ गते मंगलवार

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यबद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डे (साल्भाडोर एलेण्डे) को मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा...बाँकी

मार्क्सवाद र संशोधनवाद

क. हस्तबहादुर केसी २०७५ भदौ २५ गते सोमवार

मार्क्सवाद र संशोधनवाद

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी,...बाँकी

नवौँ महिनाको नवौँ दिन

क. माओत्सेतुङ २०७५ भदौ २४ गते आइतवार

नवौँ महिनाको नवौँ दिन

प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ, त्यो नवौँ महिनाको नवौँ दिन मिठो सुवास छर्दै पहेँला फूलहरु फुल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौँ...बाँकी

आर्थिक विकासमा सहकारी

क. दधिराम खतिवडा २०७५ भदौ १९ गते मंगलवार

आर्थिक विकासमा सहकारी

सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी