Author: Left Review Online

सिन्धु सभ्यतादेखि हिन्दु सभ्यतासम्म

क. कालीबहादुर मल्ल २०७५ भदौ १८ गते सोमवार

सिन्धु सभ्यतादेखि हिन्दु सभ्यतासम्म

सभ्यताको इतिहासमा विश्वासका अन्य सभ्यताजस्तै सिन्धु (सैन्धव) सभ्यता पनि महत्त्वपूर्ण मानिन्छ। असुरियाबाट अाएका असुरहरुद्वारा स्थापित सिन्धु सभ्यताको समय ई. पू. २८ अाैँ शताब्दीदेखि ई. पू. २२ अाैँ शताब्दी गरी जम्मा ६०० बर्ष मानिएको छ । मोहेन्जोदारो र हडप्पा (जो अाज पाकिस्तानमा पर्दछ) को उत्खनन् पछि फेला परेको थियो...बाँकी

चाङ्सा

क. माओत्सेतुङ २०७५ भदौ १५ गते शुक्रवार

चाङ्सा

म एक्लै उभिएको छु, सुन्तले टापुको किनारमा शरदको मन्दमन्द जाडोमा । हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ, म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु, बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन् अनि, नीलमणिजस्तो निलो पानीमा हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् । चिलहरु हावामा कावा खाँदैछन्, माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्, यो...बाँकी

अब किसान संगठनले मुलुकको कृषि नीति, कार्यक्रम र योजना बनाउन र पार्टीलाई दिन सक्नुपर्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ भदौ २ गते शनिवार

अब किसान संगठनले मुलुकको कृषि नीति, कार्यक्रम र योजना बनाउन र पार्टीलाई दिन सक्नुपर्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी

समाजवाद र बोलिभारियन क्रान्ति

क. दधिराम खतिवडा २०७५ साउन ३० गते बुधवार

समाजवाद र बोलिभारियन क्रान्ति

समाजवादः मार्क्सवादमा मानव समाज पुँजीवादबाट साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यवस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बीपीले पनि समाजवादकै कुरा गरेका थिए ।...बाँकी

ओली सरकारका उपलब्धिहरू सार्वजनिक, जनतामा नयाँ आशाकाे सञ्चार

लेफ्ट रिभ्यु संवाददाता २०७५ साउन २९ गते मंगलवार

ओली सरकारका उपलब्धिहरू सार्वजनिक, जनतामा नयाँ आशाकाे सञ्चार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने कार्यकालका उपलब्धिहरूलाई सरकारका ५ महिना शीर्षक दिइएकाे ७४ पृष्ठ लामाे प्रदिवेदन मार्फत सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षक दिइएकाे साे प्रतिवेदनमा वर्तमान सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको सूची प्रस्तुत गरिएकाे छ...बाँकी

Promoting Nepal-India Relation and the Role of Think-Tanks

Comrade Prachanda २०७५ साउन २८ गते सोमवार

Promoting Nepal-India Relation and the Role of Think-Tanks

H.E. Shri Manjeev Singh Puri, Ambassador of India to Nepal, Shri Ram Madhavji, Director, India Foundation and National General Secretary of the Bharatiya Janata Party Shri Shakti Sinha, Director, Nehru Memorial Museum and Library Mr. Sunil KC, Founder/CEO, Asian Institute of International Affairs and Diplomacy Excellencies, distinguished participants,...बाँकी

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ साउन २७ गते आइतवार

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

क. स्वनाम साथी २०७५ साउन २४ गते बिहीवार

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

क. जोसे मारिया सिसोँ २०७५ साउन १९ गते शनिवार

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

मलाई प्रेम छ, धानका खेतहरूका हराभरा फाँटहरूसँग सूर्यको प्रकाश जब झर्दछ तीमाथि, उद्घाटित गरिदिन्छ स्वर्णिम दानाहरूको रहस्य । मलाई प्रेम छ, खेतमा दृढतासँग ठडिएका उखुसँग सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि, उद्घाटित गरिदिन्छ ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास । मैदानहरूबाट चलिरहेको हावा ल्याउँछ आफूसँग किसान अनि फार्म...बाँकी