इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी
काठमाडौं । दश वर्षे महान् जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको भैरवनाथ गणभित्र राजवन्दीहरूलाई दिइने पाशविक यातना र सो गणबाट वेपत्ता पारिएका ४७ जना योद्धाहरूको वास्तविक कथामा तयार गरिएको वृत्तचित्र ‘भैरवनाथ’ आइतबार कुमारी चलचित्र भवन कमलपोखरीमा सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी
काठमाडौँ, सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन...बाँकी
काठमाडौँ । नेपाली साहित्यका एक जाज्वल्यमान नक्षत्र तथा महान साहित्यकार पारिजातको स्मृति सभा सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा नेपाल पर्यटन विकास बोर्डको सभाहलमा नेपालका लब्ध प्रतिष्ठित साहित्यकार, लेखक, कवि, कलाकार, साहित्य अनुरागी, विश्लेषक, अनुसन्धानकर्ता तथा राजनैतिक व्यक्तित्वहरूको व्यापक उपस्थितिमा पारिजातको स्मृति सभा सम्पन्न भएको हो...बाँकी
काठमाडौं, सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ। नेपाल ललितकला पत्रकार समाजले आज (शनिबार) नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गर्नुभएको हो । आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै जोशीलाई ताम्रपत्रसहित...बाँकी
विशाल हृदयकी खानी विशाल भावनाकी धनी सुन्दर सपना सजाएकी सुन्दर चाहना राखेकी प्रेरणाकी खानी माया र ममताकी खानी साहसै साहसमा बाँचेकी अनगिन्ती रहर साँचेकी सत्य र न्यायका निम्ति बाँचेकी मेरी प्यारी आमा । श्रमप्रतिको अगाध आस्था र विश्वास श्रमप्रतिको श्रद्धा र विश्वास श्रमिकप्रतिको माया र ममता भएकी मेरी...बाँकी
१. द्रोणवाद द्रोणवादको कारणले दिक्क भएर एकलव्यले आफ्नै जातिका मानिसहरू बीच उठ-बस शुरू गऱ्यो । द्रोणाचार्यलाई गुरू बनाइरहनुको औचित्य समाप्त भइसकेको आभास उसलाई अब हुन थालिसकेको थियो ... अर्जुन त ऊ यसै पनि बन्नेवाला थिएन । जे होस्, ऊ आफ्नै जातिको नेतृत्व गर्नका लागि चुनियो । केही दिनपछि...बाँकी
वर्ग ? मुर्ख त भा'छैनौ ? जाऊ, गणितमा हेर त्यहाँ होला तिम्रो वर्ग । क्रान्ति?? मगज त खुस्केन कतै ? जाऊ, पल्टाऊ, बासी इतिहास त्यहीँ होला तिम्रो क्रान्ति । रोग, भोक, शोक र वेदना न कराऊ यो सबै छैन सुन्ने फुर्सद मलाई, मेरो पसलमा चल्दैनन् यी सब, छैन...बाँकी
साहित्यमा व्यक्त गरिने शब्द भाषणमा व्यक्त गरिने बोली कानूनमा लिपीबद्ध अक्षरमा मात्रै होइन देश विकास अब व्यवहारमा उतार्नु पर्छ । तिम्रो, मेरो र हाम्रो मनमा नेपालीपन छ भने देश बनाउन जुट्ने अनि उठ्ने बेला भएको छ । विदेशमा पसिना बगाएर संसारको कुन देश बनेको छ ? त्यो रेमिटान्सले...बाँकी
काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी