काठमाडौँ । सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो । वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल बिच हजारौँ वर्षअघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताको बिचको मित्रता गहन रहेको बताउनुभएको थियो । उहाँले...बाँकी
सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः १. मानिसहरुमा ------ ------------ सरलता २. तपाईंको विशिष्टता ------------- उद्देश्यकाे एकता ३. तपाईंलाई घृणा लाग्ने दुर्गुण ---- जी-हजुरी ४. क्षम्य दुर्गुण ------------------- सुधोपन ५. तपाईंको सुख ? ---------------- सङ्घर्ष ६. तपाईंको दुःख? ----------------...बाँकी
काठमाडौं । नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित यस होटलले पछिल्लो पिँढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एसियाका क्षेत्रका उपाध्यक्ष निराज गोभिलले...बाँकी
१. पृष्ठभूमि: संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधानले परिकल्पना गरेको स्थानीय सरकार निर्माण भयर पनि दुई वर्ष व्यतित भइसकेकाे छ।अहिले बागलुङ जिल्लाका १० वटै स्थानीय सरकारले आफ्नो समीक्षा सहित तेस्रो वार्षिक नीति तथा कार्यक्रम बाहिर ल्याउने क्रम जारी छ। समाजवादको स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न स्थानीय सरकारलाई...बाँकी
काठमाडौँ । नेपालमा मात्र नभई भारत प्रवासमा समेत विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम बढेको छ । यसै क्रममा भारत प्रवासका नेकपा (मसाल)का जिम्मेवार नेताहरू आफ्नो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् । यहि जुलाई असार २० गते (जुलाई ०४ तारिख) नेपाल...बाँकी
काठमाडौँ । एसियाका थिङ्क ट्याङ्कहरू सम्बन्धी अध्ययनमा नेपालको अवस्था अत्यन्तै कमजोर देखिएको छ । एसियाका विभिन्न मुलुकहरूका १८२९ थिङ्क ट्याङ्कहरुको बिचमा गरिएको अध्ययनमा नेपाल पछाडि (उल्टो) बाट १३औं श्रेणीमा परेको छ, यो अवस्था तीव्र विकास र प्रगतिसहित समाजवादउन्मुख व्यवस्था निर्माणमा जुटेको नेपाल जस्तो देशका लागि दुःखद कुरा हो ।...बाँकी
काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा रहेका २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकास शिक्षकहरूलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षा सफ्टवेयरको उद्घाटन गरेको छ । देशभर स्थानीय निकायहरूमा जनप्रतिनिधिहरूले आर्थिक हिनामिना गरेको, महिला, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा छुट्याएको रकम अन्तै...बाँकी
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया हाउसको बार्षिक आम्दानी र कर तिरेको हिसाब हेर्नुपर्ने अवस्था आउन नदिन मिडिया मालिकलाई सचेत गराउनुभएकाे छ। नेपाल पत्रकार महासंघले बुधबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तलव दिए नदिएको मात्रै सरकारको चासो रहेको भन्दै उक्त चेतावनी...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्न जान लागेको कर्मचारी टोलीलाई विदाइ गर्नुभएकाे छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सगरमाथाकाे उचाइ नाप्न जान लागेकाे टाेलीलाइ बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाे आयाेजना गरी बिदाइ गरिएकाे हाे । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की,...बाँकी
काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ । उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे । तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...बाँकी