बहस/पैरवी

अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवसबारे

क. प्रमेश पोखरेल २०७५ वैशाख ४ गते मंगलवार

अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवसबारे

जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी

किम-सी शिखर वार्ता र भारतीय सञ्चार माध्यम – २

क. वासु मिश्र २०७४ चैत २४ गते शनिवार

किम-सी शिखर वार्ता र भारतीय सञ्चार माध्यम – २

मैले गएकाे आइतबार (अप्रिल १ तारिखमा) भारतीय ABP News Channel मा राति १०: १५ मा प्रसारण भएकाे 'किम-सी भेटवार्ता, भारतको विरुद्ध' भन्ने कार्यक्रम पुरै हेरेँ । वास्तवमा मैले पहिले नै अनुमान गरेअनुसार यस कार्यक्रममा पेश गरिएका तथ्य र देखाइएका दृश्यहरु अत्यन्त आधारहीन, पुरै सतही र अति हल्का किसिमका...बाँकी

किम-सि शिखर वार्ता र भारतीय सञ्चार माध्यम – १

क. बासु मिश्र २०७४ चैत १९ गते सोमवार

किम-सि शिखर वार्ता र भारतीय सञ्चार माध्यम – १

भारतीय सञ्चार माध्यमहरू कति सतही विश्लेषण गर्छन भन्ने कुरा आज ABP न्युज च्यानल हेरेर अझै बढी स्पष्ट हुने मौका मिल्यो । ABP मा आइतबार बेलुका भारतीय समय अनुसार २२ : ०० बजे विश्लेषण सहितको टिप्पणी आएकाे थियाे । शीर्षक भने 'किम - सि उच्च वार्ता भारतलार्इ लक्षित गरेर...बाँकी

२०५२ सालको साँइलो र २०७२ सालकी साँइली

क. जनक बराल २०७४ चैत १७ गते शनिवार

२०५२ सालको साँइलो र २०७२ सालकी साँइली

वि.सं. २०५२ सालतिर एउटा लाेक गीत सुनिन्थ्यो । "बित्न लाग्यो हे साइँला, जिन्दगी मेरो रोएर, डाँडा र काँडा काटेर, भागेर जाऊँ न मुग्लान ।" कसैले साँइली भाउजुलाई भनिदिएछ - मुग्लानमा चियाको बोटमा रुपैयाँ फल्छ, त्यो टिप्नका लागि साइँला दाजुलाई विदेश जान आग्रह गर्दै थिइन उनी । [caption id="attachment_59553"...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

क. नहेन्द्र खड्का २०७४ फागुन ३० गते बुधवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

क. नहेन्द्र खड्का २०७४ फागुन ११ गते शुक्रवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

२. भगौडा त्रिभुवन र दिल्ली सम्झौता नेपालको पुरातनपन्थी इतिहासमा तत्कालीन राजा त्रिभुवन शाहलाई ‘२००७ सालको क्रान्तिका नायक’, ‘प्रजातन्त्रका पिता’ भनेर गुणगान गाइने गरेको छ । नेपाली सेनाको सैन्य मुख्यालयको सामुन्ने रहेको सहिद गेटमा ४ जना महान् सहिदहरूको शिरमाथि उनको मूर्ति बनाएर खडा गरिएको छ । नेपालको सबैभन्दा पुरानो...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – १

क. नहेन्द्र खड्का २०७४ फागुन १० गते बिहीवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – १

विषय प्रवेश: नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई...बाँकी

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

क. गाेपाल किराँती 'साइँला' २०७४ फागुन ४ गते शुक्रवार

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ । तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु १. जनसंख्याको अतिबृद्धि सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व...बाँकी

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

क. नहेन्द्र खड्का २०७४ पुस ११ गते मंगलवार

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

क. कालीबहादुर मल्ल २०७४ पुस १० गते सोमवार

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी