काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ । शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र रामबहादुर थापा 'बादल'लाई दिएको छ । साेमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्डसहित तीन नेतालाई सो अधिकार दिएको प्रवक्ता पम्फा भुसालले जानकारी...बाँकी
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ । अाज नेकपा (माओवादी केन्द्र) सम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बि....बाँकी
काठमाडौँ । आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र र शान्तिवादी देश दावी गर्ने भारतले अन्तरद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) को सफल परीक्षण गरेको छ । भारतीय समाचार संस्थाहरुका अनुसार भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रलाई यही जनवरी २६ का दिन तामझाम र सैन्य प्रदर्शन सहित मनाइने...बाँकी
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफ्ना राजनीतिक गतिविधि र भेटघाटहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् । अध्यक्ष प्रचण्डको सचिवालयबाट प्राप्त जानकारी अनुसार प्रचण्डलाई भेट्न दिनहुँ सयौँको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेसिडाँडाबाट मात्र हुने भएको हो...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसालले नयाँ सरकार गठन हुनु अगाडि नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच पार्टी एकता हुने बताएकी छन् । बिहीबार काठमाडौंमा रिर्पोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी नेतृ भुसालले भनिन्, 'सरकार गठनअघि नै पार्टी एकता भइसक्छ,...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा निवर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने मन्त्रिपरिषदको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । दाङ क्षेत्र नं. २ बाट सङ्घीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरा प्रदेश नं. ५ को राजधानी दाङमा बनाउने पक्षमा थिए । तर, सरकारले...बाँकी
काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब क. सीताराम येचुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” लाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ । मितिः डिसेम्बर २३, २०१७ क. पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...बाँकी
काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् - "नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा...बाँकी
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन, सकिँदैन, होला र ? भन्ने सोच त्याग्न सबैमा आग्रह गर्नुभएको छ । सोमबार साँझ नयाँ पत्रिकाको 'फेसबुक लाइभ'मा बोल्दै प्रचण्डले भन्नुभयो, ‘हामीले दस वर्षमा मध्यम स्तरको मुलूक बनाउने संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गर्यौं । घोषणापत्रप्रति...बाँकी