नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी
पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी
काठमाडौँ । भारतका वरिष्ठ माओवादी नेता आन्ध्र प्रदेशको बैशाखपट्नम् जेलबाट रिहा भएका छन् । उनी भारतीय माओवादी नेता भएको र माओवादी गतिविधिहरुमा संलग्न भएको अभियोगमा जेल चलान गरिएका थिए । उनी भारतका विभिन्न जेलहरुमा गरी ८ साल २ महिना बन्दी जीवन बिताएर डिसेम्बर १३ मा रिहा भएका हुन्...बाँकी
निर्वाचनको परिणाम बारेः मंसिर २१ गते देशले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गरेर नेपाली राजनीतिक सत्तामा नयाँ रेकर्ड बनाएको छ । नयाँ संविधान कार्यान्वयनको चुनौतीको रूपमा रहेको केन्द्रीय सभा र प्रदेश सभाको चुनाव एकैपटक सफलतापूर्वक सम्पन्न गर्नु खुशीको कुरा हो । यसका लागि नेपाल सरकार धन्यवादको दाबेदार हो...बाँकी
आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन...बाँकी
निधार उचालेर लेकतिर पठाइदिन्छन् औँलाहरू फुकालेर बेँसीतिर पठाइदिन्छन् माटो हो कि कपडा जस्तो जिन्दगी लगाएर थाप्लोमा पसिनाको भारी बोक्छन् नखाँदा पनि अघाए जस्तो उनको चेहरामा कहिले घाम दौडिरहेको देख्छु कहिले गुराँसझैँ फुलिरहेका जुन–ताराहरू भेट्छु मेरा बा किसान हुन् । गरागरामा दौडिहिँड्ने पानीका गिताङ्गे लहरहरूमा कति बजे होलान्– मेरा...बाँकी
प्रिय किम अभिवादन छ मेरो सरासर पुगोस् यो आवाज तिम्रो राजधानी – प्योङयाङ ! यो कुनै औपचारिकता हैन किम यो हृदयको भित्रैको आवाज हो केही गर्न नसके पनि यो हृदयको अभिवादन हो तिमी एक्लै छैनौ भन्ने सूचना हो ! तिमीले त छुलछुल मुतायौ...बाँकी
नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी
(सन् २०१७, जुन ६ (जुछे १०६) मा कोरियाली बाल सङ्गठन (केसियु)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले दिनुभएको सारगर्भित मन्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ । यस मन्तव्य मार्फत पाठकहरूलाई समाजवादी कोरियामा क्रान्तिका ध्वजावाहक भावी उत्तराधिकारीको प्रशिक्षण र सङ्गठनात्मक तयारीबारे बुझ्न मद्दत...बाँकी