Flash News

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १४ गते बुधवार

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी

नेपाल-भारत सीमा विवादः संभावना र चुनौती

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ जेठ १३ गते मंगलवार

नेपाल-भारत सीमा विवादः संभावना र चुनौती

नेपाल र भारत युद्ध लडेरै अस्तित्वमा रहेका आपसी छिमेकी राष्ट्र हुन् । इतिहासको कालखण्डदेखि वर्तमानसम्म विस्तारवादी भारतले नेपालको राष्ट्रियता र सार्वभौमिक सत्ता, भौगोलिक अखण्डतामाथि गिद्धेनजर लगाउँदै खुनी पञ्जाले चिथोर्दै र निमोठ्दै आएको छ । यसले पनि प्रमाणित गर्छ - नेपाल र नेपालीका लागि भारत असल छिमेकी राष्ट्र नभई...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेपाली मुस्लिम समुदायलाई ईदको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १२ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा नेपाली मुस्लिम समुदायलाई ईदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नु भएको छ । ईदुल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १२ गते सोमवार

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भ्रमण गर्नेहरूको प्रायजसो अनौठा सत्यहरूको सामना गर्छन् । के साँच्चै यहाँ मजदुरहरू नै बस्छन् त? प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको चाङजोन स्ट्रिटमा आधुनिक आर्किटेक्चरयुक्त सुन्दरतासहितका गगनचुम्बी भवनहरूमा आवास गृहहरू र प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल (कपडा कारखाना) तथा प्योङयाङ किम जोङ सुक सिल्क मिल...बाँकी

यस्तो संकट आउँछ

क. शिव अधिकारी २०७७ जेठ ११ गते आइतवार

यस्तो संकट आउँछ

सफा सुग्घर भै आफू बस्नुपर्छ सँधैभरि बिहान उठ्नु सबेरै नुहाउनू सफा गरी हातमुख धुनू फेरी ध्यान योग गरी वरी खाजा नास्ता लिई खाऊँ बनाएर मीठो गरी । धुनुपर्छ सधै आफ्ना लुगाफाटाहरु पनि फोहोर रोगको बस्ती पखाल्नुपर्छ है भनी घर करेसी सफा होस् सँधै सुन्दर राख्नू बाहिरबाट आउँदा हात...बाँकी

नेकपाको इतिहास र लिनुपर्ने बाटो

क. रामलाल राजवंशी विके २०७७ जेठ ११ गते आइतवार

नेकपाको इतिहास र लिनुपर्ने बाटो

सन् १९१७ को सोभियत समाजवादी क्रान्तिको विजयले मार्क्सवाद-लेनिनवादको प्रभाव विश्वव्यापी रूपमा फैलियो । दोस्रो विश्वयुद्धमा न्याय र समाजवादी शक्तिको महान विजय भयो । त्यसपछि विश्वमा सामाजिक मुक्ति, जनतन्त्र र राष्ट्रिय स्वाधिनताका आन्दोलनहरूको व्यापक लहर आयो । ठिक यसैबेला नेपाली जनता पनि राणाशाही, जहानियाँ शासनको विरूद्ध प्रजातान्त्रिक आन्दोलनमा उत्रन...बाँकी

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

क. छवि सुवेदी २०७७ जेठ ११ गते आइतवार

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

अङ्ग्रेज आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा भारत पसेको थियो । समुद्रको किनार हुँदै पहाडी शृङ्खलासम्म पुग्न उसलाई झन्डै दुई सय वर्ष लाग्यो । नेपाल एकीकरणको अभियानलाई व्यापारीको रुपमा भारत छिरेको अङ्ग्रेजले नजिकबाट नियालिरहेको थियो । नेपालको एकीकरण उत्तर-दक्षिणभन्दा पूर्व-पश्चिम फैलिएको थियो । यसो हुनुमा उत्तरको तिब्बत तथा चीन...बाँकी

शान्तिपूर्ण संक्रमण वा जनविद्रोह ?

क. कुसुमकेशव पराजुली २०७७ जेठ १० गते शनिवार

शान्तिपूर्ण संक्रमण वा जनविद्रोह ?

अहिलेको कोरोना संक्रमण, लकडाउन र यसबाट परेको प्रभावबाट मानव जातिलाई ठुलो चुनौती र अवसर प्रदान गरेको छ । हामी सचेत भएर आफू, परिवार र जनस्वास्थ्यको ख्याल गर्न सक्यौँ भने कोरोनामाथि विजय गर्न सक्नेछौँ । स्वास्थ्य रक्षाका लागि अबलम्बन गरिएको लकडाउनले एक हदसम्म कोरोना फैलिनबाट रोकेको छ । विदेशबाट...बाँकी

भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको नयाँ नक्सा हस्तान्तरण

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १० गते शनिवार

भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको नयाँ नक्सा हस्तान्तरण

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको निर्देशन अनुसार नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरी सार्वजनिक गरेसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समेतका नेपालका...बाँकी

अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका बेपत्ता योद्धा प्रति उच्च सम्मान व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ७ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका बेपत्ता योद्धा प्रति उच्च सम्मान व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले महान् जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ। आज बेपत्ता स्मृति दिवसको सन्दर्भमा एक वक्तव्य जारी गर्दै दश वर्षे युगान्तकारी महान जनयुद्धका...बाँकी