Flash News

मेरो प्यारो देश

क. रमेश मल्ल २०७७ असार ६ गते शनिवार

मेरो प्यारो देश

आकाश धर्ती जहाँसुकै खोज मेरो सगरमाथाको शिरमाथि खोज जहाँ अजर, अटल स्वदेश भेटिनेछ त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ । वीर नेपालीका सन्ततिहरू आफ्नै स्पन्दन छामेर हेर इतिहासका पत्र-पत्रमा रगतको गन्ध सुँघेर हेर जहाँ वीरताको कथा भेटिनेछ त्यहाँ बलिदानको गाथा भेटिनेछ । हिमाल, पहाड, तराई, मधेस प्रकृतिको मनोरम...बाँकी

एमसीसी विरुद्ध व्यापक जनदबाब सृजना गरौँ

क. रामराज रेग्मी २०७७ जेठ ३१ गते शनिवार

एमसीसी विरुद्ध व्यापक जनदबाब सृजना गरौँ

अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) धेरै समय पहिलेदेखि नै नेपाली समाजमा बहस र वादविवादको विषय बनेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री छँदाखेरि नेपालले त्यस परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । दाता पक्षसँग सरकारले सम्झौता गरेपछि कुनै पनि अनुदान सहयोग लागू हुन्छ । तर अमेरिकाले सम्झौतालाई संसदबाट...बाँकी

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

क. छवि सुवेदी २०७७ जेठ २७ गते मंगलवार

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

निष्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो । कोरोना, तिमी चीन हुँदै नेपाल...बाँकी

नेपाल सरकारको बजेट र कृषि सम्बन्धी व्यवस्था बारे

क. भैरवराज रेग्मी २०७७ जेठ २५ गते आइतवार

नेपाल सरकारको बजेट र कृषि सम्बन्धी व्यवस्था बारे

कोभिड–१९ को महामारी बिच नेपाल सरकारको बजेटले यो महामारीलाई समाधान गर्न र यसबाट उत्पन्न भइरहेको तथा निकट भविष्यमा हुने आर्थिक मन्दीलाई सम्बोधन हुने जनअपेक्षालाई यसले सम्बोधन गर्न असफल भएको छ । यस बजेटले तत्कालीन, आवधिक र कोभिड–१९ बाट सिर्जित भएको आर्थिक पुनर्स्थापना गर्ने आर्थिक योजनालाई सम्बोधन गर्दैन । यो...बाँकी

त्यो जात जसले मलाई दोस्रो दर्जाको नागरिक बनायो

क. रामलाल राजवंशी विके २०७७ जेठ २० गते मंगलवार

त्यो जात जसले मलाई दोस्रो दर्जाको नागरिक बनायो

जातिवादी श्रेष्ठता के दम्भ में अन्याय और अत्याचार की सभी सीमाएँ नाँघ जाते है, और इसके विरोध में दलित समुदाय जब आवाज उठाता है तो उसके विरोधको दबाने के लिए दलित बस्तियों में आग लगा दि जाती है, दलित औरतों साथ बलात्कार किया जाता है या फिर हाथ...बाँकी

ओली सरकारको बजेटः रक्सी पुरानै बोतल नयाँ

क. सीताराम तामाङ २०७७ जेठ २० गते मंगलवार

ओली सरकारको बजेटः रक्सी पुरानै बोतल नयाँ

१. विषय उठान दुई तिहाई बहुमतको ओली सरकारको तेस्रो बर्षको बजेट कार्यक्रम हो – यो २०७७/०७८ को बजेट वक्तव्य । सरकारको विकास र समृद्धिको समाजवाद उन्मुख यात्रालाई तीव्रता दिने मार्गमा कोरोना महामारीको कारण धक्का लागेको अवस्था जाहेर गर्दै अर्थमन्त्रीले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यक्रम प्रस्तुत...बाँकी

कोरोना कहर र लकडाउन अनुभूति: गौरवपूर्ण अभिवादन कति बेला?

क. कुसुमकेशव पराजुली २०७७ जेठ १८ गते आइतवार

कोरोना कहर र लकडाउन अनुभूति: गौरवपूर्ण अभिवादन कति बेला?

‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस् । कास्की जिल्लाको लुम्ले गाउँ वडा नम्बर ७ मा हिजो बिहान शिवप्रसाद जैसीको भैँसीले हरिकृष्ण सुवेदीलाई सिङले मार्दा घाइते भई उपचारका लागि गण्डकी अस्पताल लैजाँदैगर्दा मृत्यु भएको छ । जैसीको भैँसीले मृतक सुवेदीको बारीमा रहेको कोदाको बिउ खाँदा भैँसी लखट्ने...बाँकी

नेपाल सरकारको बजेटः ताराबाजी लै लै पो होला कि?

क. रोहित वास्तोला, क. सुवर्णबाबु सापकोटा र क. स्वनाम साथी २०७७ जेठ १८ गते आइतवार

नेपाल सरकारको बजेटः ताराबाजी लै लै पो होला कि?

बजेट शब्द पैसा वा कागज राख्ने चम्फुलाई बुझाउने फ्रेन्च शब्द "बुजेट (Bougette)" बाट आएको हो भन्छन् । कौटिल्य हुन वा युरोपको नर्मन युग, आम्दानी खर्चको व्यवस्थित विवरण राख्ने चलन पुरानै हो । साउथ सी बबलको अस्तव्यस्ततापछि सन १७२० को वर्ष बेलायतमा सरकारी आर्थिक योजनाको प्रतिबिम्ब बनेर बजेटको पहिलो...बाँकी

तेह्रौँ गणतन्त्र दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा व्यक्त शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १५ गते बिहीवार

तेह्रौँ गणतन्त्र दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा व्यक्त शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायलाई तेह्रौँ गणतन्त्र दिवसको हार्दिक शुभकामना प्रदान गर्नु भएको छ । नेपाली धर्तीबाट २४० वर्षे शाही राजतन्त्रसहित ४००० वर्षको सामन्ती व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्ने महान दश वर्षे जनयुद्धका सुप्रिम...बाँकी

परदेशीको क्वारेन्टाइन डायरी

क. छवि सुवेदी २०७७ जेठ १५ गते बिहीवार

परदेशीको क्वारेन्टाइन डायरी

क्वारेन्टाइनमा छु । जिन्दगीमा मैले कोरोना र क्वारेन्टाइन भन्ने नामहरु कहिल्यै सुनेको थिइन । हाम्रो गाउँमा न त कोरोना आउँथ्यो, न त क्वारेन्टाइन नै चाहिन्थ्यो । सानो छँदा दादुरा, ठेउला आएको याद छ । ठूलो हुँदा पनि ज्वरो, रुघाखोकी आदि भोगेको थिएँ । उमेरले जवानीमा टेकेपछि घर छाड्नुपर्ने...बाँकी