कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो । हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले...बाँकी
क. अग्नि सापकोटाः संक्षिप्त चिनारी भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा 'कञ्चन'को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा - ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ । क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने...बाँकी
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, सिन्धुपाल्चोकका सांसद तथा महान जनयुद्धका योद्धा क. अग्निप्रसाद सापकोटा 'कञ्चन' निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको संघीय प्रतिनिधि सभाको बैठकबाट नेता सापकोटा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरेका...बाँकी
मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत मान्यता के छ भने भौतिक उत्पादनले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समाजका विभिन्न पक्षहरुमा अर्थतन्त्र, राजनीति, कानुन, दर्शन, शिक्षा आदिनमा सबभन्दा आधारभूत र निर्णायक तत्व आर्थिक तत्त्व रहन्छ । यो मार्क्स-एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवादको एक अत्यधिक महत्त्वपूर्ण प्रस्थापना हो । समाज–विकाससम्बन्धी मार्क्सवादी...बाँकी
'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी
नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो - कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्याएका छन् । तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका...बाँकी
नेपालको न्यायलय साँच्चिकै स्वतन्त्र र निष्पक्ष छ भने 'किलो सेरा टु' र 'रोमियो अप्रेसन' चलाउने अपराधीहरुलाई जेल हालोस् । रामेछापको दोरम्बा हत्या काण्ड, डोटीको मुटभारामा स्कुलले बालबालिकालाई गोलीले भुट्न आदेश दिने अपराधीलाई जेल सजाय तोकोस् । जनयुद्धका मुद्दा भनेर माओवादी माथि दमन गर्ने कुरा कतै स्वीकार्य हुँदैन ।...बाँकी
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का फौजी, राजनीतिक, कूटनीतिक र आर्थिक आदि विविध आयाम छन् । तर एमसीसीको मुख्य आयाम त फौजी/सैन्य नै हो । परन्तु दुई जिब्रे, द्वन्द्वकारी र दुष्ट दुश्मनले कहिले "यो फौजी हो" भन्छ त कहिले "यो फौजी होइन" भनेर आफ्ना भ्रष्ट, भत्तावाल, भाँड, भतुवा र...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको र यसको मोडेल संसारको कुनै पनि किताबमा नभेटिने बताउनु भएको छ । शनिबार नेकपाका नेता तथा मार्क्सवादी अध्येता क. गोपीरमण उपाध्याय र युवा नेता क. मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका...बाँकी
काठमाडौँ । नेपालका राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीले वसन्त चाड को अवसरमा जनवरी २२ तारिखमा चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङ, चिनियाँ सरकार र चिनियाँ जनसमुदायलाई भिडियोमार्फत शुभकामना दिनुभएको छ ।बाँकी