काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले विभिन्न निर्णयहरूका साथै ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही माघ १५ गतेदेखि जारी रहेको नेकपाको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित पनि गरेको छ। अध्यक्षद्वयको तर्फबाट क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएको थियो...बाँकी
काठमाण्डौँ । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासन व्यवस्था आफ्नो हातमा लिएर नेपाली जनतामाथि फौजी शासन लाद्ने दुस्साहस गरेको दिन हो, जसलाई नेपाली लोकतन्त्रको इतिहासमा कालो दिनको रूपमा कुख्यात रहेको छ । यो दिनलाई शाही जहानियाँ शासनको संवैधानिक परिधिलाई नाघेर शाही निरंकुश शासनको प्रयत्न...बाँकी
"....सरकारको कार्यभार आगामी तीन वर्षका लागि लिइबक्सेका छौं..." । २०५९ माघ १९ गते यो वाक्यका साथ नेपाली राजनीतिक परिवेशले नयाँ मोड लिएको थियो । उक्त घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको थियो । तुरुन्तै टेलिफोन, मोबाइल, इन्टरनेट सञ्जाल हटाइएको थियो भने संसदवादी दलका प्रमुख नेताहरुलाई घरमै नजरबन्द...बाँकी
प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन् र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण...बाँकी
काठमाडौँ । चीनको उहानबाट सुरू भएको नोवेल कोरोना भाइरसबारे सर्वसाधारण बिच व्यापकरूपमा सन्त्रासको वातावरण फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले नोवेल कोरोना भाइरसको संक्रमणबाट अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव र प्रतिक्रियालाई गम्भीर ढंगले नियालिरहेको बताउँदै सो...बाँकी
बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक आजबाट काठमाडौँमा सुरू भएको छ । बैठकको उद्घाटन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्यको रूपमा औपचारिक सम्बोधन गर्नु र अध्यक्षद्वयको तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्दै बैठकलाई अगाडि बढाउनु हुनेछ । २०७५...बाँकी
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो । संघीय संसदको प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, "म खुसी...बाँकी
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत हाउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । हिजो संघीय संसदको सभामुख पदमा निर्वाचित अग्निप्रसाद सापकोटाले आज बिहान मात्रै पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो । सपथ ग्रहणपश्चात आजै कार्यभार ग्रहण गर्नुभएका...बाँकी
काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार आज बिहान राष्ट्रपतिभवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । आइतबार सम्पन्न सभामुख पदका...बाँकी