अन्तर्राष्ट्रिय

ब्रिक्सः वैकल्पिक विश्व

भरत पोखरेल २०८० भदौ ५ गते मंगलवार

ब्रिक्सः वैकल्पिक विश्व

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा आजबाट तीनदिन अगस्त २२-२४ सम्म ब्रिक्स (BRICS) को १५औँ समिट हुँदैछ । विश्व क्षेत्रफलको २६.४६ प्रतिशत भूभाग, ४१.९३ प्रतिशत जनसंख्या, १७.९० प्रतिशत व्यापार र २५.२४ प्रतिशत विश्व अर्थतन्त्र समेटेको ब्रिक्स समिटमा ६७ देश र क्षेत्रीय संगठनहरूलाई आमन्त्रण गरिएको छ । सन् २००१ मा अमेरिकी...बाँकी

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

क. राज न्यौपाने २०८० असार १९ गते मंगलवार

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी

पुँजीवादी उद्योग र वाणिज्यको रूपान्तरणको एक मात्र बाटो

माओत्सेतुङ २०८० वैशाख १ गते शुक्रवार

पुँजीवादी उद्योग र वाणिज्यको रूपान्तरणको एक मात्र बाटो

पुँजीवादलाई समाजवादमा रूपान्तरण गर्ने कार्यलाई राज्य-पुँजीवाद द्वारा सम्पन्न गरिनु पर्दछ । १. विगत तीन दशक जतिमा यस सम्बन्धमा हामीले केही काम गर्‍यौँ, तर अरु कुराहरूमा अल्झेका हुनाले हामलीले यस क्षेत्रमा मनग्गे काम गर्न सकेनौँ । अब हामीले अझ बढी प्रयास गर्नु पर्दछ । २. हाम्रो अगाडि तीन वर्षभन्दा...बाँकी

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

क. जोसेफ स्टालिन २०७९ फागुन २६ गते शुक्रवार

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी

ऋषि सुनक र भारतीय सम्मोहन

भरत पोखरेल २०७९ कात्तिक १० गते बिहीवार

ऋषि सुनक र भारतीय सम्मोहन

भारतीय मूलका मानिसहरू मरिसस, सुरिनाम, फिजी, त्रिनिडाड, आदि ठाउँमा राष्ट्रपति र प्रधानमन्त्री भए तर उनीहरूबारे भारत त्यति गौरवान्वित भएन जति कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति र हालै ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्दा भए । कारण माथिका देशहरूमा भारतीयहरू कामदारको रूपमा लगिएका थिए । कमारा र मजदुरका छोराछोरी लामो समयको...बाँकी

किम इल सुङ र विश्व समाजवादी आन्दोलनमा उनका योगदानहरू

डा. गोकर्ण ज्ञवाली २०७९ वैशाख २ गते शुक्रवार

किम इल सुङ र विश्व समाजवादी आन्दोलनमा उनका योगदानहरू

विश्व समाजवादी आन्दोलनको अग्रस्थानमा आउने नाम हो किम इल सुङ, जसको जन्म सन् १९१२ मा भएको थियो l चौध वर्षको उमेरमा जापानविरोधी आन्दोलनमा सहभागी भएका उनी १७ वर्षको उमेरमा युथ कम्युनिस्ट समूहमा सामेल हुँदै सन् १९३१ मा कम्युनिस्ट पार्टीको सदस्य भएका थिए l दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा...बाँकी

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

श्री पुष्करकुमार अधिकारी २०७८ चैत १२ गते शनिवार

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी

दक्षिण एसियाली विदेश नीतिमा भारतीय असफलता

पुष्करकुमार अधिकारी २०७८ फागुन ११ गते बुधवार

दक्षिण एसियाली विदेश नीतिमा भारतीय असफलता

भारत आफ्नो मुलुकहरू छिमेकीप्रति असहिष्णु देखिएको छ । उसको आफ्ना छिमेकीहरूप्रति गरिने व्यवहारले गर्दा भारतप्रति छिमेकी सरकार र जनताहरू रुष्ट भएका छन् । यसको अर्थ भारतले दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीति पूर्णरूपमा असफल भएको पुष्टि भएको छ । पाकिस्तान र भारत स्थापनाकालदेखि नै एक अर्काको दुश्मनको रूपमा प्रस्तुत...बाँकी

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ फागुन ४ गते बुधवार

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी

थोमस सांकारा र उहाँका योगदानहरू

क. प्रमेश पोखरेल २०७८ जेठ ४ गते मंगलवार

थोमस सांकारा र उहाँका योगदानहरू

“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी