प्रिय हिल्दिता, अलेइदिता, क्यामिलो, सेलिमा र अर्नेष्टो यदि तिमीहरूलाई कहिल्यै यो चिठ्ठी पढ्नुपर्यो भने, यसको मतलब यो हुनेछ कि अब म तिमीहरूसँग छैन । तिमीहरूले व्यावहारिक रूपमा मलाई सम्झने छैनौ र साना नानीहरूले त बिर्सिसकेकै हुनेछौ । तिमीहरूको बुवा यस्तो मान्छे रहेको छ, जसले आफ्नो आस्था अनुसार काम...बाँकी
डा. केसी, केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो, संघर्षको रुप फेर बड्डा ! तिमीले जसलाई गाली गर्दैछौ, ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर...बाँकी
कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि' को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रूपमा लडिरहेका थिए...बाँकी
भूमिकाः राजनीतिक दलको सांगठनिक संरचनामा महिलाको प्रतिनिधित्वको सवाल अहिले तीब्र रुपले उठेको छ । महिला मुक्ति आन्दोलनको माग अनुरुप राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टी कमिटीहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिबार्य गरेको छ । यस परिप्रेक्षमा केही छलफल र बहसको आवश्यकता देखिएको छ । असोज ३, २०७२...बाँकी
१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ । चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहोर्याउनुभयो । सरकार निजी क्षेत्रलाई विश्वासमा...बाँकी
सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सह्रानीय छ । यो प्रस्तावको मूल स्पिरिट सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ । नयाँ संविधान निर्माण र निर्वाचनको परिणामपछि जनअपेक्षा ह्वात्तै...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पश्चात सचिवालय सदस्य वामदेव गौतमाबाट फरक मतसहितको प्रतिवेदन पेश भएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् (१) दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिस्ट आन्दोलन मुलतः एकीकृत भएको...बाँकी
देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी
को हुन् क्वामे एन्क्रुमाह? क्वामे एन्क्रुमाह समग्र अफ्रिकाको स्वतन्त्रता अभियान तथा साम्राज्यवाद विरोधी संघर्षका नायक हुन् । उनी घानाको समाजवादी क्रान्ति तथा वामपन्थी राजनीतिज्ञ तथा सन् १९५७ मा बेलायतबाट स्वाधीनता प्राप्त गरेपछि घानाका प्रथम प्रधानमन्त्री थिए र पछि राष्ट्रपतीय प्रणाली भएपछि घानाको पहिलो राष्ट्रपति समेत बनेका थिए ।...बाँकी