मुख्य खबर

यो जनताकाे पक्षमा रक्तपातविहिन युद्ध हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ६ गते आइतवार

यो जनताकाे पक्षमा रक्तपातविहिन युद्ध हो – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन हुनु भएकाे छ । आज पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलकाे बैठक बस्याे र बैठकमा संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भयाे । बैठकमा समानुपातिक...बाँकी

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ५ गते शनिवार

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

हात्तीनेट, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन विभिन्न तत्त्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।...बाँकी

काम चल्या गुन बिर्स्या !

क. कालीबहादुर मल्ल २०७४ फागुन ५ गते शनिवार

काम चल्या गुन बिर्स्या !

स्थानीय तहकाे निर्वाचन परिणामपछि माओवादी-एमालेकाे आ-आफ्नाे समीक्षा भयाे । समीक्षाकाे सारमा दुबै समुहले "आगामी संघ र प्रदेशकाे चुनावमा कसैकाे बहुमत नआउने र फेरि पनि राजनीतिक स्थायित्व नहुने निष्कर्ष निकाले । एमाले जसरी आफूलाई साेच्याे त्याे परिणाम नआउने भएपछि बिकल्प खाेज्दै जाँदा माओवादी भेटायाे । संघ र प्रदेशको चुनावमा...बाँकी

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

क. गाेपाल किराँती 'साइँला' २०७४ फागुन ४ गते शुक्रवार

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ । तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु १. जनसंख्याको अतिबृद्धि सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व...बाँकी

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन १ गते मंगलवार

माओवादी केन्द्रले संसारभर २३औँ जनयुद्ध दिवस मनायाे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी

मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २८ गते आइतवार

मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो – अध्यक्ष प्रचण्ड

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताउनुभएको हो ।...बाँकी

फिडेल क्याष्ट्रोका जेठा छोराद्वारा आत्महत्या

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २० गते शनिवार

फिडेल क्याष्ट्रोका जेठा छोराद्वारा आत्महत्या

काठमाडौँ । समाजवादी गणतन्त्र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रो रुजका जेठा छोरा डा. फिडेल क्याष्ट्रो डियाज बालार्टले बिहिबार बिहान आत्महत्या गरे । क्युवाका साथै दक्षिण अमेरिकामा 'फिडेलिटो' अर्थात 'सानो फिडेल' नामले चर्चित र क्युवाका  सबै पुस्ताका मानिसहरु बिच अत्यन्तै लोकप्रिय डा. क्याष्ट्रो अाफ्ना पिता तथा पूर्व राष्ट्रपति फिडेल...बाँकी

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डपथ अपनाउने ।

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १८ गते बिहीवार

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डपथ अपनाउने ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् । अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका...बाँकी

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मुसर्रफ अली २०७४ माघ १६ गते मंगलवार

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मोदीनोमिक्स अर्थात् नरेन्द्र मोदीको अर्थशास्त्र । भारतको १६ औँ लोकसभा निर्वाचनभन्दा ठिक अगाडि सन् २०१४ फेब्रुअरी १५ का दिन नयाँ दिल्लीको इन्डिया हेबीवेट सेन्टरमा अरुण जेटलीले उद्योगपति समीर कोचरद्वारा लिखित पुस्तक ‘मोदीनोमिक्सः समावेशी अर्थनीति, समावेशी शासन’लाई विमोचन गरे । यस अवसरमा नेता अरुण...बाँकी

प्रचण्ड-ओली वार्ता सकियो

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १४ गते आइतवार

प्रचण्ड-ओली वार्ता सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी