मुख्य खबर

सोमालियाकाे भोकमरी र यसको वास्तविक कारण

मिसेल चोसडुवस्की २०७४ चैत २३ गते शुक्रवार

सोमालियाकाे भोकमरी र यसको वास्तविक कारण

सन् १९९३ मा अमेरिकी सेनाले संयुक्त राष्ट्र संघको तत्वावधानमा ‘अपरेसन री–स्टोर होप’ अर्थात् ‘आशाको पुनर्सञ्चारका लागि अभियान’को नाममा सोमालिया मा सैन्य हस्तक्षेप गरेको थियो । उनीहरू त्यहाँ आउनुको उद्देश्य गरिब भइसकेका सोमालियाई जनतालाई बचाउनु बताइएको थियो । ‘आधिकारिक रूपमा’ सुख्खा (खडेरी), मरुभूमीकरण र गृहयुद्धलाई यहाँको भोकमरीका मुख्य कारण...बाँकी

युराेपियन युनियनकाे प्रतिवेदन सच्चाइनु पर्छ – नेकपा (माओवादी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १९ गते सोमवार

युराेपियन युनियनकाे प्रतिवेदन सच्चाइनु पर्छ – नेकपा (माओवादी केन्द्र)

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले युरोपियन युनियन (इयु) को प्रतिवेदन सच्याइनुपर्ने माग गरेको छ । नेपालमा सम्पन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियनले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मौन बसेकाे भन्ने समाचारको खण्डन गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले अाफूहरू...बाँकी

किम-सि शिखर वार्ता र भारतीय सञ्चार माध्यम – १

क. बासु मिश्र २०७४ चैत १९ गते सोमवार

किम-सि शिखर वार्ता र भारतीय सञ्चार माध्यम – १

भारतीय सञ्चार माध्यमहरू कति सतही विश्लेषण गर्छन भन्ने कुरा आज ABP न्युज च्यानल हेरेर अझै बढी स्पष्ट हुने मौका मिल्यो । ABP मा आइतबार बेलुका भारतीय समय अनुसार २२ : ०० बजे विश्लेषण सहितको टिप्पणी आएकाे थियाे । शीर्षक भने 'किम - सि उच्च वार्ता भारतलार्इ लक्षित गरेर...बाँकी

२०५२ सालको साँइलो र २०७२ सालकी साँइली

क. जनक बराल २०७४ चैत १७ गते शनिवार

२०५२ सालको साँइलो र २०७२ सालकी साँइली

वि.सं. २०५२ सालतिर एउटा लाेक गीत सुनिन्थ्यो । "बित्न लाग्यो हे साइँला, जिन्दगी मेरो रोएर, डाँडा र काँडा काटेर, भागेर जाऊँ न मुग्लान ।" कसैले साँइली भाउजुलाई भनिदिएछ - मुग्लानमा चियाको बोटमा रुपैयाँ फल्छ, त्यो टिप्नका लागि साइँला दाजुलाई विदेश जान आग्रह गर्दै थिइन उनी । [caption id="attachment_59553"...बाँकी

नेपाली कृषिकाे आत्मनिर्भरता र भैंसीपालन

क. दधिराम खतिवडा २०७४ चैत १७ गते शनिवार

नेपाली कृषिकाे आत्मनिर्भरता र भैंसीपालन

नेपालमा भैंसीपालनः भौगोलिक हिसाबले अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको नेपालमा जिविकोपार्जनका लागि मानिसहरू व्यवसायिक रूपले नभए पनि केहि न केहि काममा संलग्नभएका हुन्छन् । ग्रामिण क्षेत्रको व्यवसाय पशुपालनमध्ये भैंसीपालन प्रमुख हो । दैनिक उपभोग्य दुग्धजन्य पदार्थ र प्राङ्गारिक कृषि/खेतिमा मलका लागि प्रत्येक घरमा एक-दुर्इवटा भैंसी अनिवार्य पालेको देखिन्छ...बाँकी

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १६ गते शुक्रवार

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्शल किम जोङ उनबिच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति तथा चिनियाँ सैन्य अायाेगका अध्यक्ष सि जिनपिङ को निमन्त्रणमा कोरियाली श्रमिक पार्टीका अध्यक्ष, कोरियाली राज्य व्यवस्था अाेयोगका अध्यक्ष,...बाँकी

कानुनकाे अर्थ र नेपाली प्रयाेग

क. कालीबहादुर मल्ल २०७४ चैत ९ गते शुक्रवार

कानुनकाे अर्थ र नेपाली प्रयाेग

सामान्यतया कानुन मानव समाजमा चल्दै आएकाे प्रथाकाे विकसित रुप र संहिता हाे । व्यापक अर्थमा कानुन राज्यले व्यक्तिका वा राज्यका आफ्ना सदस्यका बाहिरी अवस्थालाई नियन्त्रण गर्न राज्यद्वारा निर्मित संहिता नै हाे । यसमा विभिन्न विद्वानकाे परिभाषा आफ्नै छ । जस्तै समनर: कानुन बस्तुत: संहिताबद्ध लाेकाचार हाे । क्रेब...बाँकी

अचेल मेरो कमरेड र म

क. बलराम तिमल्सिना 'विप्लव' २०७४ चैत ८ गते बिहीवार

अचेल मेरो कमरेड र म

धेरै पहिलाको कुरा हो, जतिबेला कमरेडले सिकाउनु भएको थियो - "शासकहरू आगोसँग डराउँछन् " हिजो आज मेरो कमरेड डराउँन थाल्नु भएको छ आगोसँग म असमन्जसमा छु, आगो प्रतिकृयावादी भयो अचेल या कमरेड शासकमा बदलिनु भयो ? त्यति बेलैको कुरा हो , जतिबेला यिनै कमरेडले सिकाउनु भएको थियो- "शासकहरू...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

क. नहेन्द्र खड्का २०७४ फागुन ३० गते बुधवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको कार्यदिशा

क. रमेश गुरागाईँ २०७४ फागुन २१ गते सोमवार

नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको कार्यदिशा

विषय प्रवेशः तत्कालिन एकीकृत नेकपा (माओवादी) ले २०६९ माघमा हेटौंडा महाधिवेशनबाट नेपालमा पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको ठहर गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गरी समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने मौलिक कार्यदिशा निर्धारण गर्यो । यसपछि २०७१ असारमा नेकपा (एमाले)ले पनि आफ्नो नवौं महाधिवेशनद्वारा समाजवादी क्रान्तिको कार्यदिशा...बाँकी