अध्यक्ष प्रचण्ड

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको...बाँकी

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १२ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शेर्पा समुदायले मनाउने महान चाडको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, शुभकामना प्रदान गर्नू भएको...बाँकी

पूर्वसभामुख महरा सफाइसहित रिहा, क. प्रचण्डद्वारा बधाई ज्ञापन

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ५ गते सोमवार

पूर्वसभामुख महरा सफाइसहित रिहा, क. प्रचण्डद्वारा बधाई ज्ञापन

काठमाडौँ । पूर्वसभामुख क. कृष्णबहादुर महराले आफूमाथि लागेको झुठो अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाउनुभएको छ र, सोसँगै उहाँ आजै कारागारमुक्त हुनु भएको छ । लोकप्रिय कम्युनिस्ट नेता क. महरा डिल्लीबजार कारागारबाट रिहा हुँदा उहाँलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता क. हिमाल शर्मासहित ठूलो...बाँकी

एनजीओको पछि नलाग्नोस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १ गते बिहीवार

एनजीओको पछि नलाग्नोस् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दश वर्षे महान जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्नुभएको छ । बिहिबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । दस वर्षे...बाँकी

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस वर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

अध्यक्ष प्रचण्डसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २३ गते बिहीवार

अध्यक्ष प्रचण्डसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत निकोला पोलिट ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौँदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल...बाँकी

सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी तराई-मधेसबाट गरेँः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २३ गते बिहीवार

सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी तराई-मधेसबाट  गरेँः अध्यक्ष प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेस बाट गरेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी...बाँकी

एक्काइसौँ शताब्दीको जनवाद बारे

क. प्रचण्ड २०७६ माघ २३ गते बिहीवार

एक्काइसौँ शताब्दीको जनवाद बारे

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरूपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरेपछि, त्यसले अनिवार्यरूपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः...बाँकी

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी