समीक्षा

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मुसर्रफ अली २०७४ माघ १६ गते मंगलवार

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मोदीनोमिक्स अर्थात् नरेन्द्र मोदीको अर्थशास्त्र । भारतको १६ औँ लोकसभा निर्वाचनभन्दा ठिक अगाडि सन् २०१४ फेब्रुअरी १५ का दिन नयाँ दिल्लीको इन्डिया हेबीवेट सेन्टरमा अरुण जेटलीले उद्योगपति समीर कोचरद्वारा लिखित पुस्तक ‘मोदीनोमिक्सः समावेशी अर्थनीति, समावेशी शासन’लाई विमोचन गरे । यस अवसरमा नेता अरुण...बाँकी

चुरे संरक्षण र कोइराला सरकारका जनविरोधी हर्कतहरू

क. ठाकुर भण्डारी २०७२ माघ ७ गते बिहीवार

चुरे संरक्षण र कोइराला सरकारका जनविरोधी हर्कतहरू

देशमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको छ । नेपाली जनताले यसलाई एक युगमा एक पटक मात्रै आउने अवसरका रूपमा लिएका छन् । अनेकौँ वाद, विवाद र प्रतिवादका बिचबाट नयाँ संविधान जारी भएको छ । नयाँ संविधान जारी भएको यो घडी नेपाली जनताले हर्सोल्लास मनाउने र...बाँकी

चीनको ७० औँ विजयोत्सव र सैन्य परेडको सन्देश

नहेन्द्र खड्का २०७२ पुस ६ गते सोमवार

चीनको ७० औँ विजयोत्सव र सैन्य परेडको सन्देश

काठमाडाैँ । अध्यक्ष क. माओत्सेतुङको नेतृत्वमा जापानी अतिक्रमणको विरुद्ध चिनियाँ जनताले ऐतिहासिक विजय प्राप्त गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१५ सेप्टेम्बर ३ तारिख तदनुसार २०७२ भदौ १८ गते जनवादी गणतन्त्र चीनको सरकारले ऐतिहासिक ७० औँ विजयोत्सव एवम् सैन्य परेड सम्पन्न भयाे । विभिन्न शक्तिशाली राष्ट्रहरूसहित संसारभरबाट उच्चस्तरीय...बाँकी