समीक्षा

कमलरीहरूको दु:ख बोकेको चलचित्र – लावाजुनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

कमलरीहरूको दु:ख बोकेको चलचित्र – लावाजुनी

काठमाडौं, सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशनमा सामाजिक सन्देशमूलक चलचित्र 'लावाजुनी' प्रदर्शनको तयारीमा छ । कमलरीका दु:ख बोकेको चलचित्र 'लावाजुनी'ले युनिभर्सल प्रमाणपत्र पाएको छ । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको हो । जाँच समितिले चलचित्र लावाजुनी सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्ने जनाएको...बाँकी

डा. ऋषिराज बरालको समीक्षामाथि पुनर्समीक्षा

कृष्ण सुवेदी २०७५ फागुन ८ गते बुधवार

डा. ऋषिराज बरालको समीक्षामाथि पुनर्समीक्षा

जागरण बुक हाउस बागबजार, काठमाडौँद्वारा प्रकाशित श्री रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण’ बजारमा आएपछि त्यसबारे निकै चर्चा परिचर्चाहरु भएका छन् । एकाध नायकहरूका गुणगानका आधारमा अहिलेसम्म नेपालको इतिहास लेखिने गरेकोमा रेग्मीले नेपाली धरतीको वर्ग सङ्घर्षलाई आधार बनाएर जनताको भूमिका देखाउने जुन प्रयत्न गरेका छन्, त्यो...बाँकी

साहित्यको अन्तर्वस्तु

क. घनश्याम ढकाल २०७५ फागुन २ गते बिहीवार

साहित्यको अन्तर्वस्तु

कुनै वस्तु वा सङ्घटनाको अन्तर्वस्तु र रुप अविभाज्य हुन्छन् । अन्तर्वस्तुको अभावमा रुप र रुपको अभावमा अन्तर्वस्तुको अस्तित्व हुँदैन । तिनको द्वन्द्वात्मक सम्बन्ध हुन्छ र एकले अर्कालाई प्रभाव पार्दछन् । साहित्यमा मात्र होइन, सामाजिक कार्य वा व्यवहार लगायतका समग्र प्रतिक्रियामा अन्तर्वस्तु र रुपको सम्बन्ध गाँसिएको हुन्छ । वस्तु...बाँकी

संसदवादी गलगाँण कि अग्रगमनकारी प्रतिवेदन

क. ओम केसी 'प्रयत्न' २०७५ पुस ७ गते शनिवार

संसदवादी गलगाँण कि अग्रगमनकारी प्रतिवेदन

यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक चलिरहेको सुनिएको छ । समामाजिक सञ्जालमा विविध विषयमा छलफल भैरहेको भन्ने समाचारहरु पनि आइरहेकै छन् । समाचार विश्लेषण अनुसार समर्थन र बिरोधमा प्रतिक्रयाको पनि कमी छैन । आठ-आठ महिनासम्म पनि समग्र पार्टी एकता टुङ्ग्याउन ढिलाई भैरहेको स्थितिमा पार्टी तथा...बाँकी

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

क. नहेन्द्र खड्का २०७५ असोज २७ गते शनिवार

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

‘इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।’ इतिहासको भौतिकवादी व्याख्याले यही भन्छ । ‘संसारको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो ।’ सर्वहारावर्गका महान् गुरुहरु कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रको सुरुवातमै उल्लेख छ । यी दुई महत्त्वपूर्ण वाक्यांशहरुलाई संंश्लेषण गरेर भन्न सकिन्छः संसारको आजसम्मको लिखित...बाँकी

नेपाल नवनिर्माण महाअभियान

क. वामदेव गाैतम २०७५ असोज २६ गते शुक्रवार

नेपाल नवनिर्माण महाअभियान

गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

क. टंक कार्की २०७५ असोज २ गते मंगलवार

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

प्याट्रिस लुमुम्बा (१९२५-१९६१) - बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए - लुमुम्बा जो परे राष्ट्रवादी नेता । उनी 'अफ्रिकी समाजवादी लोकतन्त्र'लाई आफ्नो विचारधारात्मक आधार...बाँकी

दार्शनिक रचनाः एउटा पढ्नै पर्ने पुस्तक

क. विवेक गिरी २०७५ असार १७ गते आइतवार

दार्शनिक रचनाः एउटा पढ्नै पर्ने पुस्तक

समाजमा शोषण, अन्याय, अत्याचार वर्गीय विभेद र असमानता रहिरहँदासम्म मानिसले यो विभेदबाट मुक्ति खोजिरहेको हुन्छ । यस्तो असमानता र अन्यायका विरुद्ध मानिस लड्न खोज्छ । त्यसका लागि उसले विभिन्न तरिका खोज्छ र त्यहिँबाट सुरु हुन्छ – विचार र दर्शनको यात्रा । दर्शनको उपस्थिति पहिलेदेखि नै रहँदै आएको छ...बाँकी

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १६ गते शुक्रवार

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्शल किम जोङ उनबिच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति तथा चिनियाँ सैन्य अायाेगका अध्यक्ष सि जिनपिङ को निमन्त्रणमा कोरियाली श्रमिक पार्टीका अध्यक्ष, कोरियाली राज्य व्यवस्था अाेयोगका अध्यक्ष,...बाँकी

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मुसर्रफ अली २०७४ माघ १६ गते मंगलवार

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मोदीनोमिक्स अर्थात् नरेन्द्र मोदीको अर्थशास्त्र । भारतको १६ औँ लोकसभा निर्वाचनभन्दा ठिक अगाडि सन् २०१४ फेब्रुअरी १५ का दिन नयाँ दिल्लीको इन्डिया हेबीवेट सेन्टरमा अरुण जेटलीले उद्योगपति समीर कोचरद्वारा लिखित पुस्तक ‘मोदीनोमिक्सः समावेशी अर्थनीति, समावेशी शासन’लाई विमोचन गरे । यस अवसरमा नेता अरुण...बाँकी