नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो - कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्याएका छन् । तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका...बाँकी
नेपालको न्यायलय साँच्चिकै स्वतन्त्र र निष्पक्ष छ भने 'किलो सेरा टु' र 'रोमियो अप्रेसन' चलाउने अपराधीहरुलाई जेल हालोस् । रामेछापको दोरम्बा हत्या काण्ड, डोटीको मुटभारामा स्कुलले बालबालिकालाई गोलीले भुट्न आदेश दिने अपराधीलाई जेल सजाय तोकोस् । जनयुद्धका मुद्दा भनेर माओवादी माथि दमन गर्ने कुरा कतै स्वीकार्य हुँदैन ।...बाँकी
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का फौजी, राजनीतिक, कूटनीतिक र आर्थिक आदि विविध आयाम छन् । तर एमसीसीको मुख्य आयाम त फौजी/सैन्य नै हो । परन्तु दुई जिब्रे, द्वन्द्वकारी र दुष्ट दुश्मनले कहिले "यो फौजी हो" भन्छ त कहिले "यो फौजी होइन" भनेर आफ्ना भ्रष्ट, भत्तावाल, भाँड, भतुवा र...बाँकी
नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन...बाँकी
विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को ५० औं वर्ष आज जनवरी २१ देखि २४ सम्म डाभोसमा विश्वका धनकुबेरहरूको वार्षिक भेला चलिरहेको छ । भेलाको मुख्य थलो डाभोसको स्काइ रिसोर्ट रहेको छ । यसमा विश्वका प्राय सबै ठूला कम्पनीहरू आबद्ध छन् । चार दिनसम्म चल्ने ४०० सेसनमा ६००...बाँकी
सहस्राब्दी चुनौती निगम (Millenium Challenge Corporation) अमेरिकी आर्थिक सहयोग नियोग हो । यसको छोटकरी नाम MCC हो जुन यतिखेर नेपाली राजनीतिक क्षेत्रमा निकै चर्चा परिचर्चाको विषय बनेको छ । संस्थाको नाम निकै तिलस्मी ढङ्गले राखिएको छ, जसको अर्थ हुन्छ हजार वर्षको विकासका लागि चुनौती दिने निगम । यो...बाँकी
नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ । नेपाली राजनीति पुर्नगठनको उच्च चरणमा छ । अब नेपालमा पुरानो सोच र थोत्रो ढर्राबाट राजनीति चल्दैन । 'शीतल निवासमा पुगेपछि सबै सुविधा लिन पाइन्छ, सिंहदरबारभित्र छिरेपछि ब्रम्हलुट मच्चाउन पाइन्छ, राज्यका उच्च तहमा पुगेपछि मनपरी गर्न पाइन्छ, नेता बनेपछि सबै स्वार्थ पूरा...बाँकी
यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि विश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानव सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृवंशीय...बाँकी
पछिल्लो पटक समाजिक सञ्जालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का बारेमा आएका कुरा सही हुन् कि गलत हुन् यकिन छैन । तर इण्डो–प्यासिफिक स्ट्राटेजी को कुरालाई केही क्षण परै राखे पनि जुन प्रवाधानहरु एमसीसी सम्झौतामा लेखिएका छन्, त्यसले नेपालको सार्वभौमिकता र संविधान दुवैलाई ठाडै उलङ्घन गर्दछ र तिनले राष्ट्रिय...बाँकी
संसार अहिले राम्रो र नराम्रो पक्षमा विभाजित छ । यद्यपि राम्रो पक्ष के हो र नराम्रो पक्ष के हो भनेर छुट्याउनका लागि परिणाम नै पर्खनुपर्ने अवस्थाले समाज यदाकदा दूर्घटनामा फस्ने गरेको पनि पाइन्छ । राम्रो के हो त ? राम्रो भन्ने बित्तिकै समाजमा शान्ति, शुख, सुविधा, विभेदरहित मान्यता,...बाँकी