काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी
काठमाडौं। नेपाली कम्युनिस्ट अान्दाेलनकाे टुट, फुट र विभाजनकाे श्रृंखलालार्इ अन्त्य गर्ने संकल्पका साथ मुलुककाे राजनीतिक इतिहासमा अाजसम्मकै सबैभन्दा ठूलाे र बहुप्रतिक्षित पार्टी एकता नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)काे बिचमा अाज सम्पन्न हुन लागिरहेकाे छ । वि.सं. २००६ सालमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादसम्म पुग्ने लक्ष्य बाेकेर...बाँकी
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले युरोपियन युनियन (इयु) को प्रतिवेदन सच्याइनुपर्ने माग गरेको छ । नेपालमा सम्पन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियनले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मौन बसेकाे भन्ने समाचारको खण्डन गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले अाफूहरू...बाँकी
विषय प्रवेशः तत्कालिन एकीकृत नेकपा (माओवादी) ले २०६९ माघमा हेटौंडा महाधिवेशनबाट नेपालमा पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको ठहर गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गरी समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने मौलिक कार्यदिशा निर्धारण गर्यो । यसपछि २०७१ असारमा नेकपा (एमाले)ले पनि आफ्नो नवौं महाधिवेशनद्वारा समाजवादी क्रान्तिको कार्यदिशा...बाँकी
महान् जनयुद्ध बारे: जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म...बाँकी
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ । अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भएको छ। यसभित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकीकृत पार्टीकाे अध्यक्षकाे रुपमा चिनियाँ कम्युनिस्ट पार्टीकाे विदेश विभागका उपमन्त्री ये झाऊ बिच भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताकाे सहमति भएर घाेषणा हुन बाँकी रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे अध्यक्षकाे रुपमा याे अध्यक्ष प्रचण्डकाे पहिलाे कुटनीतिक भेटघाट हाे । चिनियाँ कम्युनिस्ट पार्टीले...बाँकी
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउनु भएकाे छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले...बाँकी
हात्तीनेट, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन विभिन्न तत्त्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्नुहुँदै सरकार र...बाँकी