Tag: #नेकपा (माओवादी केन्द्र)

नेकपा (माओवादी केन्द्र)का निर्वाचित उमेद्वारहरु

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २६ गते मंगलवार

नेकपा (माओवादी केन्द्र)का निर्वाचित उमेद्वारहरु

काठमाडौँ । नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने क्रममा स्थानीय निकायको निर्वाचन पश्चात संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाहरुको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिक तर्फको मतगणना पनि सुरु भैसकेको छ । नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको नेकपा...बाँकी

महानायक प्रचण्डको महान् विजय

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

महानायक प्रचण्डको महान् विजय

चितवन । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणाम आएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय प्रनिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् । बामगठबन्धन संयोजन समितिका शीर्ष नेता तथा चितवन क्षेत्र नं. ३ का...बाँकी

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसाल ललितपुरको क्षेत्र नं. ३ बाट संघीय प्रनिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छन् । बामगठबन्धनको तर्फबाट साझा उमेद्वार रहेकी प्रभावशाली नेतृ भुसालले २४ हजार ३५ मत प्राप्त गरी विजयको माला पहिरिएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका...बाँकी

जनार्दन शर्मा भारी मतान्तरले विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

जनार्दन शर्मा भारी मतान्तरले विजयी

२२ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिबालय सदस्य तथा विना विभागीय मन्त्री जनार्दन शर्मा प्रभाकर रुकुम पश्चिमबाट १८हजार ७४३ मतको फराकिलो मतान्तर सहित संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बामगठबन्धनका उमेद्वार शर्माले ३४ हजार ४०२ मत पाएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी...बाँकी

जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर ७ गते बिहीवार

जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ – अध्यक्ष प्रचण्ड

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द, हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ...बाँकी

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७४ कात्तिक २५ गते शनिवार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन –२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा-पत्र

स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार ! सुशासन र समृद्धिका लागि वामपन्थी सरकार !! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । यस ऐतिहासिक परिवर्तनको महान् उपलब्धिका रूपमा रहेको नेपालको संविधान कार्यान्वयन यतिबेला राष्ट्रको मुख्य कार्यभार हो । निर्दिष्ट समयसीमाभित्र संघ,...बाँकी

प्रचण्ड सरकारः एक चुनौतीपूर्ण अवसर

सम्पादक मण्डल २०७३ कात्तिक ४ गते बिहीवार

प्रचण्ड सरकारः एक चुनौतीपूर्ण अवसर

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधानको कार्यान्वयनमा अग्रसरता नदेखाएको, शान्ति प्रक्रियाप्रति संवेदनशील नभएको, भूकम्पपीडित जनतालाई राहत प्रदान गर्ने तथा पुनर्निर्माणको काममा कुनै पहलकदमी नगरेको, मधेसी, आदिवासी, जनजाति र थारु समुदायका जनताले लामो समयदेखि उठाउँदै आएका मागहरूप्रति कुनै चासो नदेखाएको, आफ्नो निजी अहङ्कारमाथि विजय हासिल गर्न देशलाई विखण्डनतर्फ धकेलेको, मित्रराष्ट्रहरूसँग...बाँकी

माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संभावना र आधारहरु

क. नहेन्द्र खड्का २०७३ कात्तिक ४ गते बिहीवार

माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संभावना र आधारहरु

लक्ष्यमा अडिग प्रचण्ड: नेपालको सामाजिक क्रान्तिको बाटो समाजवादको बाटो भएको निष्कर्ष निकालेर समाजवादी क्रान्तिको रणनीति अन्तर्गत क्रान्ति, पार्टी र राष्ट्र निर्माणका सबै समस्याको समाधान खोज्ने प्रयत्नमा छन् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दसवर्षे महान् जनयुद्धका महानायक प्रचण्ड । समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सर्वहारा वर्गको सशक्त, जुझारु, सुप्रशिक्षित...बाँकी

पार्टीले जनताको सेवा गर्ने मन्त्रालय लिनुपर्छ

क. चित्रबहादुर श्रेष्ठ २०७२ मंसिर ७ गते सोमवार

पार्टीले जनताको सेवा गर्ने मन्त्रालय लिनुपर्छ

कमरेड, यहाँ लामो समयदेखि नेपालको क्रान्तिकारी किसान आन्दोलनमा समर्पित रहँदै आउनु भएको छ । देशको सबैभन्दा ठुलो क्रान्तिकारी किसान सङ्गठनको अध्यक्षका रूपमा विश्लेषण गर्दा नेपाली कृषि र किसानहरूको अवस्था कस्तो देख्नुहुन्छ ? नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको कूल जनसङ्ख्याको ६५.७ प्रतिशत हिस्सा प्रत्यक्ष रूपमा कृषिमा आश्रित...बाँकी

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

क. प्रचण्ड २०७२ मंसिर ५ गते शनिवार

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी